वीरगन्ज–रक्सौल नाका व्यवस्थित गर्न जोड

वीरगन्ज–रक्सौल नाका व्यवस्थित गर्न जोड

१९ श्रावण,पर्सा वीरगन्ज–रक्सौल नाकालाई व्यवस्थित र सौन्दर्यीकरण गर्न सरोकारवालाले जोड दिएका छन् । सीमादेखि रजतजयन्ती चोकसम्म हालको सडक बिस्तार गरी ६ लेनको बनाउनुपर्ने, कोइला, क्लिंकरजस्ता...
रौतहटमा सात वटा स्थानीय तहको बजेट पारित भएन

रौतहटमा सात वटा स्थानीय तहको बजेट पारित भएन

१९ श्रावण ,रौतहटरौतहटको सात वटा स्थानीय तहको बजेट पारित हुन नसक्दा कार्यक्रम प्रभाबित भएको छ । तोकिएको समयमा तीन नगरपालिकाले बजेट ल्याउन सकेन भने...
रौतहटको कटहरिया न.पामा सुरक्षित आवास भुक्तानी नपाएपछि स्थानीयहरु आक्रोशित

रौतहटको कटहरिया न.पामा सुरक्षित आवास भुक्तानी नपाएपछि स्थानीयहरु आक्रोशित

साउन १९ रौतहटरौतहट जिल्लाको कटहरिया नगरपालिकाको स्थानियहरु आक्रोशित बनेका छ न् । कटहरिया नगरपालिकाको वडा नम्बर ४ र ५ का सुरक्षित...

धनुषामा डकैती ५० तोलाभन्दा बढी चाँदी र गहनाहरु लुटेर लगियो

धनुषाधाम नगरपालिका ८ कमहरामा सोमबार राति डकैती भएको छ । ४/ ५ जनाको हतियारधारी समूहले स्थानीय विजय यादवको घरमा डकैती गरेको हो । ईलाका प्रहरी...
विद्यालय ब्यवस्थापन को अध्यक्ष चुन्ने विषयमा विवाद, दोहोरो झडपमा १३ जना घाइत

विद्यालय ब्यवस्थापन को अध्यक्ष चुन्ने विषयमा विवाद, दोहोरो झडपमा १३ जना घाइते

१८ श्रावण,रौतहट रौतहटको एक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषय लिएर बिवाद भएको छ। दुई पक्ष बिच बिवाद हुँदा झगडा सृजना भएको...
प्रहरी द्वारा रौतहटमा संचालित अवैध घरेलु मदिरा भट्टी नष्ट

प्रहरी द्वारा रौतहटमा संचालित अवैध घरेलु मदिरा भट्टी नष्ट

१७ साउन ,गौर रौतहट प्रहरीले अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ । रौतहटको छुट्टाछुटै स्थानमा अवैध रुपमा सञ्चालन गरिएको घरेलु मदिरा भट्टी प्रहरीद्घरा...

देशभरि १८ जनाको मृत्यु, २ हजार ५ सय ६८ जनामा कोरोना पुष्टि

0
१७ श्रावण ,काष्ठमाण्डौलक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने । देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय...

तास खेलिरहेका अवस्थामा नौ जना रङ्गे हात पक्राउ

रौतहट,१६ श्रावणतास खेलिरहेको अवस्थामा रौतहटमा नौ जनालाई रौतहट प्रहरिले पक्राउ गरेको छ । शनिबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तास खेल्दै गरेको अवस्थामा गरुडा नगरपालिका–४...

अपाङ्ग रहमानले पाए स्मार्ट व्हिल चेयर

सर्मिला नेपाल।१५ श्रावन, रौतहटरौतहटको गुजरा नगरपालिका ३ मा पुर्णरुपले अपाङ्ग १५ बर्सिय हबिबु रहमान लाई स्मार्ट व्हील चेयर प्रदान गरिएको छ । जन्मजात अपाङ्ग...