होन्डा ग्रेजिया स्कुटर अब चन्द्रनिगाहपुर बजारमा

साउन ३१,रौतहटरौतहट चन्द्रनिगाहपुरको लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता मधु इन्टरनेशनल ट्रेडर्सले आजदेखि चन्द्रनिगाहपुर बजारमा होन्डा ग्रेजियाको बीएमभीआइ मोडल बिक्री बितवरण ल्याएको...

पर्सामा निषेधाज्ञामै इन्धन आयात बढ्यो

गौर,२७ श्रावणकुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या आरोपमा फरार रहेका एकअभियुक्तलाई आज प्रहरीलेपक्राउगरेको छ ।२०६८ असार २३ गते गौरको जिल्ला अदालत नजिकैको सडकमा कुस्ती...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

साउन २७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

१८ श्रावण सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९२ हजार...

प्रदेश २ः कुन मन्त्रालयले कति बजेट खर्चिए ?

प्रदेश २ सरकारले बितेको आर्थिक वर्षमा सबैभन्दा बढी पुँजीगततर्फ खर्च गरेको जनाएको छ । आर्थिक वर्ष ०७७÷७८ मा मन्त्रीपरिषद् कार्यालयका लागि ३ अर्ब ३५...

नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता ८६ लाख ७० हजार

काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कडा नियम बनाए पनि कागजमै सीमित रहँदै आएको छ ।स्वास्थ्य उपचारमा वार्षिक ५० अर्बभन्दा बढी...

कोरोनाको खोप लगाए मात्र विदेशबाट फर्केकाहरु सीधै घर जान पाउने

१४ असार, काठमाडौंकोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट...

अब कालोबजारी चल्दैन : उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी, महँगी र व्यापारीको मनोमानी नचल्ने बताएका छन्।मन्त्रीको जिम्मेवारी सम्हालेपछि शुक्रबार गृह जिल्ला सिरहा...

जलविद्युत् कम्पनीले कमाए ३५ अर्ब

नेपाल धितोपत्र बोर्ड सेबोन० ले २३ वटा जलविद्युत्सम्बन्धी कम्पनीसहित ५१ वटा कम्पनीलाई जोखिम सूचीमा राखेकै दिन मंगलबार विद्युत् विकास विभागले जलविद्युत् आयोजनाले विगत तीन...

खाने तेलको मूल्य २८ प्रतिशतले बढ्यो

३१ जेठ, काठमाडौंएक वर्षमै घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको...