सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

११,असोजकाठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला...

स्रोत नखुलेका रकमसहित २ जना पक्राउ

रौतहट, १० असोजरौतहटको ईशनाथ नगरपालिकामा स्रोत नखुलेको ४ लाख ५१ हजारसहित एक जना पक्राउ परेको छ ।ईशनाथ नगरपालिकाको वडा नम्बर २ औरैया स्थित नेपाल...

नगर प्रमुख अजय गुप्ता द्वारा बर्थिंग सेन्टरको उदघाटन

१०,असोजरौतहट (सास)/गौर नगरपालिकाको वार्ड नम्बर ९ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिंग सेन्टरको उदघाटन गरिएको छ ।गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले एक कार्यक्रमकाबीच उक्त...

दुई महिनामा ३ खर्ब १४ अर्बको आयात, ४४ अर्बको निर्यात

असोज ९चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा...

सुन उपभोग बारे अध्ययन गर्दै राष्ट्र बैंक

असोज ९काठमाडौं- नेपाल राष्ट्र बैंकले मुलुकभर सुन कति खपत हुन्छ भनेर अध्ययन गर्न थालेको छ ।सुन व्यवसायीले सुनको अभाव भएको भन्दै बारम्बार कोटा बढाउन...

७१ अङ्कले बढेपछि शेयर बजारमा हरियाली, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

भाद्र,२७काठमाण्डौ- हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली देखिएको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेपछि आज आइतवार नेप्से ७१ दशमलव ४३...

५० अंकले घट्यो शेयर बजार, साढे ९ अर्बको कारोबार

१७ भदौ, काठमाडौंसाताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९...

आइटी आर्मी द्वारा बाढी पिडितहरुलाई क्षेतिपुर्तीको माग

रौतहट,१५ भादकेहि दिनदेखिको अविरल वर्षाका कारण देशको विभिन्न भागमा जनधनको क्षेती भएको प्रति आइटी आर्मीले दुख व्यक्त गरेको छ ।देशको मुख्यतः नवलपरासी, काभ्रे, रौतहट,...

अविरल वर्षाका कारण सिरहाका विभिन्न बस्ती डुबानमा

भाद्र,१३सिरहा/अविरल वर्षासगै आएको बाढीले सिरहाका विभिन्न ठाउमा घरहरु डुवानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाध भत्केर गाउमा पस्दा गोलबजार नगरपालिका १२ बेतौनाका एक...

एक बर्षमा पेट्रोलियम पदार्थको मूल्य ६९/५ प्रतिशत र सुनको मूल्य १/१ प्रतिशतले बढ्यो

भद्र,११ काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक बर्ष २०७७र०७८को असार मसान्तसम्ममा कच्चा पेट्रोलियम पदार्थको मूल्य ६९/५ प्रतिशतले बृद्धि भएको छ भने सुनको...