दिल्लीमा हप्तामा दुई दिन कर्फ्युको घोषणा

वैशाख, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हरेक हप्ता शनिबार र आइतबार कफ्र्यु लगाउने घोषणा गरेका छन् ।बिहीबार केजरीवाललले कोरोना भाइरस...

कोरोना खोप अनुदान दिन धनी मुलुकहरुलाई आग्रह

वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघ, विश्व बैंक र जाभी भ्याक्सिन एलायन्सले धनी मुलुकलाई बढी भएको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप कम तथा मध्यम आय...

सीमा खोल्ने योजना बनाउँदै अष्ट्रेलिया

वैशाख, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री इस्कट मोरिसनले कोरोना भाइरस ९कोभिड–१९० को खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने योजनामा छलफल भइरहेको बताएका छन् ।मोरिसनले...

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि लगायो प्रतिबन्ध

३ वैशाख, काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले रुसी संस्था र अधिकारीहरुमाथि...

क्युबाली कम्युनिस्ट नेता राउलले ८९ वर्षको उमेरमा नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरे

हबाना क्युबाका राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका नेता राउल क्यास्त्रोले शासन नयाँ पुस्तालाई हस्तान्तरण गरेका छन् । क्युबामा फिडेल र राउल दाजुभाइको ६ दशकको शासनकाल...

मलेसियाबाट एकैपटक ल्याइयो ९ श्रमिकको शव

४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका ९ जना श्रमिकको शव शनिबार काठमाडौं ल्याइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल...

विदेशिने युवाको कथामा लालुमै

स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै, ठूला सपना बोकेर बिदेशीने युवाको घर, परिवार र देशप्रति प्रेमको कथा हो लालुमै

थाहानगरमा अटो दुर्घटना, ८ घाइते

थाहानगरमा अटो दुर्घटनामा परि ८ जना घाइते भएका छन् ।

हेटौंडा अस्पतालको दुई जना डाक्टर निलम्बनमा

हेटौंडा अस्पतालको दुई जना डाक्टर निलम्बनमा

एलनको डिभोर्स

‘चाहिएन बुढेसकालमा तिम्रो कस्मेटिक माया अनि धनले टालटुल पारेको घमण्डी वैँश ।’