पश्चिम बंगालमा चट्याङ लागेर २३ ले ज्यान गुमाए

२५ जेठ, काठमाडौंभारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको ज्यान गएको छ । सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान...

यो हो कीर्तिमानी बल्ब स् जुन १२० वर्षदेखि निरन्तर बलिरहेको छ

२३ जेठ बिजुलीको बल्बको आविष्कार थोमस अल्बा एडिसनले गरेका हुन् । अहिले बजारमा अनेक खालका बिजुली बल्ब उपलब्ध छन् । धेरै बल्ब उत्पादक कम्पनीहरुले बिजुलीका...

पाकिस्तानले उत्पादन र्गर्‍यो आफ्नै देशमा कोरोना खोप

२१ जेठ, काठमाडौंपाकिस्तानले स्थानीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको चिनियाँ कम्पनी क्यानसिनोले विकास गरेको खोप सार्वजनिक गरेको छ । पाकिस्तानको नेशनल इन्स्टिच्युट...

गुगल फोटोजमा १५ जीबीमाथिका फाइल राख्दा पैसा लाग्ने

गुगलले आजदेखि ‘गुगल फोटोज‘बाट अनलिमिटेड स्टोरेजको सुविधा हटाएको छ । पूर्वघोषणाअनुसार नयाँ योजना लागू गर्दै गुगलले अनलिमिटेड स्टोरेजलाई १५ जीबीमा सीमित गरेको हो ।...

इटालियन ओपन टेनिसको उपाधिका उपाधिका लागि नाडाल र जोकोभिच भिड्ने

०२ जेठइटालियन ओपन टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र राफायल नाडाल भिड्ने भएका छन् ।शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै जोकोभिच र नाडालले फाइनल भिडन्त...

नेपाललाई आपतकालीन सहयोगको खाँचो – विश्व स्वास्थ्य संगठन

१ जेठविश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का महानिर्देशक डा। टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् । शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा...

अमेरिकामा बन्दुकधारीको आक्रमणमा एक नेपालीको मृत्यु, एक घाइते

काठमाडौं अमेरिकामा मेरिल्याण्डमा गोली प्रहार तथा आगजनीमा परेर एक नेपालीको मृत्यु भएको छ भने अर्का एक नेपाली घाइते भएका छन्।मृत्यु भएका नेपाली संखुवासभा खाँदबारीका...

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

२०७८ वैशाख २६ गते, काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को...

रोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन

आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेलाई २ं१ गोल अन्तरले पराजित गरेको छ।इटालियन सिरीया ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।रोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन...