रेखा थापाले गरिन् अदालती विवाह
काठमाण्डौ//नेपाली सिनेमा जगतकी चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्।केही दिनअघि बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको थापाले जानकारी दिइन्।थापा र शाही लामो...
आज देखि सिनेमा हल खुल्ने
१ फागुन, रौतहट// कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने भएका छन् ।जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड...
मछिन्द्रको सहज जित
२९ माघ,रौतहट//कतार एयरवेज सहिद स्मारक ुएु डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल...
युएईसँग नेपाल २५ रनले पराजित
२९ माघ,रौतहट//नेपाल २५ रनले पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित...
दिपक संगमको अर्को कोसेली गुलाब भाचेर हुदैन
माया गर्छु भनी ढाटेर हुदैनयहि भनी याहाँ आटेर हुदैन
जे भाग्यमा छ तेहि हुने गर्छदुनियाँ बेर्थै याहाँ छाटेर हुदैन
जे छ तेहि मा रमाउनु गरौ हैजिन्दगीमा...
आईसीसी यू–१९ विश्वकप खेलकै क्रममा ५ दशमलब २ रेक्टर स्केलको भुकम्प
१६,माघ रौतहट//वेस्ट इन्डिजमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत खेल चलिरहकै समयमा भुकम्प गएको छ । ट्रिनिडाडको क्वीन्स पार्क ओभलमा शनिबार आयरल्यान्ड र...
भारतमाथि दक्षिण अफ्रिकाको सहज जित
माघ १०, रौतहट//दक्षिण अफ्रिकाले एकदिवसीय शृंखलामा तीन वटै खेल आफ्नो पोल्टामा पारेको छ । दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन एकदिवसीय शृंखला ‘क्लिन स्विप गरेको छ...
रिजवानलाई आईसीसी टी ट्वान्टी क्रिकेटर अफ दि इयर अवार्ड
माघ ९, रौतहट//पाकिस्तानका विकेट किपर ब्याट्सम्यान मोहमद रिजवानले आईसीसी टी(ट्वान्टी क्रिकेटर अफ दि इयर(२०२१ अवार्ड जितेका छन् ।अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले आइतबार रिजवानले...
आहा रारा गोल्डकपमा मनाङ मर्स्याङ्दी सेमिफाइनल प्रवेश
माघ ९, रौतहट// मनाङ मर्स्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा विभागीय टिम नेपाल...
दोस्रो पटक लेवान्डोस्की फिफा पुरुष वर्ष खेलाडी चयन
माघ ७,रौतहट(सास)// बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति ज्युरिचमा लेवान्डोस्कीले लियोनल...


