शिल्पाको अधुरो प्रेम कहानीः अक्षयले बिहेको बाचा गरेर दिएका थिए धोका

बलिउडकी फिट नायिका शिल्पा सेट्टी आज आफ्नो ४६ औं जन्मदिन मनाउँदैछिन् । मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी शिल्पाले सन् १९९२ मा चलचित्र ‘गाता रहे...

गजल

आयो कहाँबाट अकालको मृत्यु यहाँलग्यो छिनभरमै सासै खिचि लगि काँहा! हेर्यो.. छानी, बासैको लागि छिर्छ जहाँजहाँफेर्यो कहिलेको रिसले हो, घेरिदिन्छ त्यहाँ खायो आहारा बनाइ कतै नहेरी...

जोर्डन र नेपाल भोली भिड्दै

२३ जेष्ठ, काठमाडौंफिफा विश्वकप(२०२२ तथा एसियन कप २०२३) अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले भोलि (सोमबार) बलियो राष्ट्र जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल...

नेपाल र ताईपेको विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल आज

२० जेठ, काठमाडौंसन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।खेल नेपाली समय...

अस्पतालको काम सकेर बिरामीलाई धुन सुनाउने नर्स

दक्षिण अमेरिकी देश चिलीमा कोरोना भाइरस संक्रमणका कारण गम्भीर बिरामी भएकाहरूको उपचारमा खटिएकी एक नर्स आफ्नो नियमित काम सकेर उनीहरूलाई मनोरञ्जन प्रदान गर्न सङ्गीत...

अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने भनिएको कोपा अमेरिका ब्राजिलमा हुने

जेठ १७कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ ।दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको छ...

इटालियन ओपन टेनिसको उपाधिका उपाधिका लागि नाडाल र जोकोभिच भिड्ने

०२ जेठइटालियन ओपन टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र राफायल नाडाल भिड्ने भएका छन् ।शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै जोकोभिच र नाडालले फाइनल भिडन्त...

‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने

०१ जेठ, काठमाण्डौंनेपाली फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने भएको छ । हिन्दी डबिङको सम्पूर्ण काम सकेर फिल्मका निर्देशक मिलन चाम्स अहिले...

नेपाल सुपर लिग (एनएसएल) पहिलो च्याम्पियनको लागी काठमाडौं र धनगढी भिड्दै

०१ जेठ,काठमाडौंनेपालमा पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज उपाधि भिडन्त साँझ ५.३० बजे सुरु हुनेछ । पहिलो संकरणको...