अर्जेन्टिना कोपा अमेरिकाको च्याम्पियन
असार २७अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।
माराकाना...
खेलाडीलाई हौसला दिन रंगशालामै पुगे बेलायतका राजकुमार र प्रधानमन्त्री
युरोकप २०२० अन्तर्गत बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनल हेर्न बेलायतका राजकुमार विलियम र प्रधानमन्त्री बोरिस जोन्सन वेम्बली रंगशालामै पुगेका थिए । इंग्ल्यान्ड र डेनामर्कबीच भएको...
एरियल फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका
सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘फाइटर’को घोषणा गरिएको छ । यो चलचित्रमा नायक ऋतिक रोशन र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेछ ।...
ब्राजिल कोपा अमेरिकाको फाईनलमा
२२ असार ,काष्ठमाणडौब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको...
अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा
२० असार, काठमाडौंकप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार बिहान सम्पन्न अन्तिम...
युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै
युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदैछन् । पहिलो क्वाटरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपमा क्वाटरफाइनल खेल्न लागेको स्वीट्जरल्याण्ड...
आधुनिकता भित्रिए संगै पूर्वमा हराउन थाल्यो असारे भाका
पछिल्लो समय पूर्वमा असारे भाका लोेप हुने अवस्थामा रहेको छ । पस्चिमा संस्कृतीको प्रभावमा आधुनिकता भित्रिए संगै असारे भाका लोप हुने हवस्थामा पुगेको हो...
बार्सिलोनामा मेसीको सम्झौता सकियो
स्पानिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता समाप्त भएको छ । गएरातिदेखि मेसीको सम्झौता सकिएको हो । मेसी अब फ्रि एजेन्टको रुपमा छन् । अब...
सार्वजनिक हुन थाले तीजका गीत
असार १५ संगै तीज लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन् । आज बिहान ‘मरिन्छ कि साँईलो’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा...
धिरेन भन्छन्, ‘त्यो फण्डा थियो’
असार १५, काठमाडौं,९० को दशकमा नायक बन्न अग्लो कद, लामो कपाल, सुगठित शरीर, वजनदार आवाज हुनुपर्ने मानक स्थापित थियो । धिरेन शाक्य यो मानकमा...


