दास्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदै

मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि...

रोनाल्डोको पुनरागमनपछि युनाइटेडले जित्ला त प्रिमियर लिग ?

भाद्र,१३काठमाडौं÷/रोनाल्डोको जन्म पोर्चुगलको मेडिइरा टापूस्थित साओ पेड्रो, फुन्चलमा भएको थियो । उनका बाबु थिए, हलिउड अभिनेता तथा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनका ठूलो फ्यान, त्यसैले...

एसियन कप छनोटको लागि २३ सदसीय नेपाली टिम घोषणा

0
रौटहत,भदौ ८एएफसी महिला एसियन कप९२०२२ छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदसीय टिमको घोषणा गरेको...

चर्चा बटुल्दै विष्णु माझीको ‘चरी जेलैमा’

भद्र,०८लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर यो हो । हालसालै उनको स्वरमा चरी जेलैमाबोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।...

राष्ट्रिय क्रिकेटका नयाँ अनुहार गुलशन

भद्र,०८काठमाडौं/गुलशन झा, नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ अनुहार हुन् । उनी नेपाली क्रिकेटमा आएको लामो समय भएको छैन । तर, पनि चर्चा भने राम्रो...

आईसीसी विश्वकप लिग–२ का लागि १७ खेलाडीको छनोट, झा पहिलो पटक राष्ट्रिय टोलीमा

भाद्र ५काठमाडौँ — नेपाल प्रहरीका फास्ट बलर गुलशन झा पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा परेका छन् । ओमानमा हुने आईसीसी सीडब्लुसी लिग–२ अन्तर्गतको नेपाल,...

शिल्पा शेट्टीले तनावको बाबजुद सुटिंग सुरु गरिन्

भद्र,०२एजेन्सी/बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा हाल न्यायिक हिरासतमा छन् । पतिको हर्कतको कारण स्तब्ध भएकी शिल्पा सुपर डान्सर ४ बाट अलग...

टी–२० विश्व कपको तालिका सार्वजनिक

भद्र,०२काठमाण्डौ/अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज टी–२० विश्व कप २०२१ को तालिका सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार टी–२० विश्व कपको पहिलो...

“स्पेशल कमाण्डो अन मिशन” को टेलर सार्बजनिक-भिडियो सहित

रौतहट ३० साउन //अभिनेता सदाम हुसेनको भोजपुरी फिल्म स्पेशल कमाण्डो अन मिशनको टेलर सार्वजनिक गरिएको छ। प्रिया भिडियो भोजपुरी अनलाइन युटयुव चाइनल मार्फत माँ कामाख्या...

मेस्सी : नेयमार र एमबाप्पेसँग खेल्न पाउँदा धेरै खुसी छु

२७श्रावण,काठमाडौंफ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले क्लबमा नेयमार र केलियन एमबाप्पेसँग खेल्न पाउँदा आफुलाई धेरै खुसी लागेको बताएका छन् ।...