राष्ट्रिय लिग ‘होम एण्ड अवे’ गराउने तयारी

काठमाडौं । यस वर्षको राष्ट्रिय फुटबल लिग ‘होम एण्ड अवे’का आधारमा सञ्चालन गर्ने तयारी गरिएको छ ,कोभिड–१९ का कारण गत वर्ष प्रभावित बनेको...

नेपालमा खेल्न उत्साहित छु = अफ्रिदी

श्रावण ११, काठमाडौंपाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले पहिलो पटक नेपालमा खेल्न आफु उत्साहित भएको बताएका छन् ।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटका...

इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन

असार २८,घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल...

अर्जेन्टिना कोपा अमेरिकाको च्याम्पियन

असार २७अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना...

खेलाडीलाई हौसला दिन रंगशालामै पुगे बेलायतका राजकुमार र प्रधानमन्त्री

युरोकप २०२० अन्तर्गत बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनल हेर्न बेलायतका राजकुमार विलियम र प्रधानमन्त्री बोरिस जोन्सन वेम्बली रंगशालामै पुगेका थिए । इंग्ल्यान्ड र डेनामर्कबीच भएको...

ब्राजिल कोपा अमेरिकाको फाईनलमा

0
२२ असार ,काष्ठमाणडौब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको...

अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

२० असार, काठमाडौंकप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार बिहान सम्पन्न अन्तिम...

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै

युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदैछन् । पहिलो क्वाटरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपमा क्वाटरफाइनल खेल्न लागेको स्वीट्जरल्याण्ड...

बार्सिलोनामा मेसीको सम्झौता सकियो

स्पानिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता समाप्त भएको छ । गएरातिदेखि मेसीको सम्झौता सकिएको हो । मेसी अब फ्रि एजेन्टको रुपमा छन् । अब...

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी, घरेलु मैदान वेम्बलीमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । दोस्रो हाफमा रहिम स्टर्लिङ र...