संघीयतालाई बदनाम गर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री यादव
जनकपुरधाम:मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न तबरले संघीयतालाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।जनकपुरधाममा मंगलबार सम्पन्न लेखा परीक्षण, बेरुजु फछ्र्योट तथा सम्परीक्षण सम्बन्धी...
रौतहट प्रहरीद्वारा ८ लाख बढीको मोबाइल, अवैध सुर्ती र काठ बरामद
रौतहट । रौतहट स्थित प्रहरीले ८ लाख रुपैयाँ भन्दा बढीको मोबाइल, सुर्ती र अवैध सालको गोलिया काठ बरामद गरेको छ। जिल्लाको छुटाछुटै स्थानबाट खटिएको...
अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु
रौतहट — रौतहटको चन्द्रपुर–५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा त्यसमा सवार...
भारतबाट उद्दार गरिएका ८ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो
रौतहट :भारतको मुम्बई बालश्रम गर्न पुगेका ८ जना बालाबालिकाको उद्दार गरीएको छ।सामुदायिक विकास तथा सचेतना नेपाल र ग्रामीण विकास केन्द्र रौतहटको समन्वयमा बालश्रम गर्न...
कांग्रेसको मधेश प्रदेश सम्मेलन आज
जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाली कांग्रेसको दुई दिवसीय प्रदेश सम्मेलन आज सुरु हुँदैछ ।नेपाली कांग्रेसको केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलन आज...
सडकमा सुतेर उखु किसान विरोधमा
सर्लाहीःतत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व– पश्चिम राजमार्गमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।उखुको मूल्य तत्काल तोक्न...
रौतहट प्रहरी द्धारा घरेलु मदिरा नष्ट
रौतहट — जिल्लाको सदरमुकाम गौरको विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको भट्टीमा तयार पारी भारततर्फ लैजान खोजिएको मदिरा प्रहरीले बरामद गरी सोमबार नष्ट गरेको...
धानमा खलियानमा आगजनी
रौतहटः रौतहटको फतुवाविजयपुर नगरपालिका-२ स्थित शीतलपुरमा धानको भारीमा अज्ञात समूहले आगजनी गरेको छ । दाइँ गर्न तयारीमा राखिएको स्थानीय लक्ष्मीराय यादवको धानको भारीमा गए...
मधेसका मुख्यमन्त्री सहितको टोलीले भेट्यो प्रधानमन्त्री प्रचण्डलाई
काठमाडौं:मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका संघीय कानुनहरू निर्माणको...









