हराएको मोटरसाईकल फेला पारेर धनीलाई हस्तान्तरण

रौतहट,०३भाद्ररौतहट ट्राफिकले हराएको मोटरसाईकल फेला पारेर सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ । भारत सितामंढी ग्रा.म.बैरगीनिया वडा नं.११ निवासी मनोज कुमार साहको नाममा रहेको भारतीय...

निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा यादव र सचिवमा कार्की निर्वाचित

चन्द्रपुर/ निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा कृष्णदेव यादव निर्वाचित भएका छन् ।उनि राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई संघको सातौ साधारण सभामा...

संकल्प साकोस मधेस प्रदेशकै उत्कृष्ट घोषित

चन्द्रपुर,०१ भाद्रचन्द्रपुर नगरपालिका वार्ड नं. ०५ मा अवस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा घोषना भएको छ ।नेपाल...

राष्ट्रिय भूमि आयोग रौतहटको सदस्यमा बराल नियुक्त

0
रौतहट,२३ साउन नेपाली कांग्रेस नेतृ लक्ष्मी बराल राष्ट्रिय भुमि आयोग रौतहटको सदस्यमा नियुक्त भएकि छिन । उनलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ साउन १९ गते...

ओलि चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण,रौतहट आउने ठेगान भएन

रौतहट,२३ साउन नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली चढेको सिम्रिक एयरको हेलिकप्टर सिमरा एयरपोर्टमा आकस्मिक अवतरण गरिएको छ ।एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना...

एमाले अध्यक्ष ओली आज रौतहट आउँदै

रौतहट,२३ साउन नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज रौतहट आउँदै छन्। उनले विभिन्न दल परीत्याग गरी एमालेमा आउने...

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा निर्विरोध निर्वाचित

चन्द्रपुर,२१ साउन  रौतहटको चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदय नारायण सापकोटा (सुरेन्द्र) निर्बिरोध निर्वाचित भएका छन । शुक्रबार संघको निर्वाचन प्रक्रियामा सापकोटाको एकल...

चन्द्रनिगाहपुर अस्पतालमा एक्स-रे मेसिन जडान

0
चन्द्रपुर,२१ साउन चन्द्रपुर ५ स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शुक्रबार देखि एक्स-रे मेसिन संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट प्राप्त एक्स-रे मेसिन...

आत्महत्या न्यूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

रौतहट , १७ साउनरौतहटमा आत्महत्या न्यूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।समुदाय(प्रहरी वडा समिति...

रौतहट प्रहरीद्वारा जोखिममा रहेका २ वालिकाको उद्वार

रौतहट , १२ साउनजोखिममा रहेका २ वालिकालाई रौतहट प्रहरीले उद्दार गरेको छ ।गौर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रमबाट जोखिममा...