वडाध्यक्ष खत्रीले आफ्नो निजि कारलाइ एम्बुलेन्स बनाए
३० बैशाख ,रौतहटबारा जितपुर सिमराका उपमहानगरपालिका वडा नं।४ का वडाध्यक्ष ईश्वर बहादुर खत्रीले आफ्नो निजि कार लाइ एम्बुलेन्स बनाएका छन्।दोस्रो लहरको कोरोना संक्रमण दिन...
फेरि ओली नै प्रधानमन्त्री, हुन सक्ने
३० वैशाख, काठमाडौंनेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...
चन्द्रपुरका दुई युवाले गरे मुटु तथा लिभर रोग बाट ग्रसित हजरालाई सहयोग
रौतहट २९,बैशाखमुटु तथा लिभर रोग बाट ग्रसित गुजरा नगरपालिका -८ पोखरभिन्डा निवासी मिथुन हजरालाई सहयोग प्रदान भएको छ । चन्द्रपुर निवासी समाजसेवी दुई युवा...
पौराइमा बाघको आक्रमण बाट एक जना घाईते
चन्द्रपुर,२७ सोमबारसन्तोष श्रेष्ठचन्द्रपुर-१ पौराइमा सोमबार एक जनालाइ बाघले आक्रमण गरेको छ ।चन्द्रपुर १ पैराई निवासी अन्दाजी ४० बर्षको हित बहादुर कुश्वार साझ जंगलमा निगुरोको...
प्रधानमन्त्री ओली पदमुक्त , विश्वासको मत पुगेन
२७ वैशाख, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन्...
बर्दिबास नगरपालिकामा मंगलबारदेखि अत्यावश्यकबाहेक सेवा बाहेक सबै बन्द
२७ बैशाख,जनकपुरमहोत्तरीको बर्दिबास नगरपालिकाले भोलि मंगलबारदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।नगरपालिकाले आज एक सूचना जारी गर्दै भोली मंगलबार २८ गतेदेखि ३१...
प्रधानमन्त्रीले विश्वासको मत लिन यस्तो छ फोटो फिचर
२७ बैशाख ,काठमाडौं ...
प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमा तटस्थ बस्ने – जसपा अध्यक्ष ठाकुर
२७ बैशाख ,काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमा तटस्थ बस्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा...
सर्लाहीमा कर्णले गरे सिलौटाले हानेर श्रीमतीको हत्या
२७ बैशाख,सर्लाहीसर्लाहीको नवलपुरमा एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् । लालबन्दी नगरपालीका २ नवलपुर पुनर्वास घर भएका बिजयलाल कर्णले सिलैटाले हानेर श्रीमती उशादेवी कर्णको...
रौतहटमा कारोनाबाट थप ४ जनाको मृत्यु
२७ बैशाख, रौतहट ...









