रौतहटको कटहरिया न.पामा सुरक्षित आवास भुक्तानी नपाएपछि स्थानीयहरु आक्रोशित
साउन १९ रौतहटरौतहट जिल्लाको कटहरिया नगरपालिकाको स्थानियहरु आक्रोशित बनेका छ न् । कटहरिया नगरपालिकाको वडा नम्बर ४ र ५ का सुरक्षित...
धनुषामा डकैती ५० तोलाभन्दा बढी चाँदी र गहनाहरु लुटेर लगियो
धनुषाधाम नगरपालिका ८ कमहरामा सोमबार राति डकैती भएको छ । ४/ ५ जनाको हतियारधारी समूहले स्थानीय विजय यादवको घरमा डकैती गरेको हो ।
ईलाका प्रहरी...
छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको चाँदीको मुकुट भेटियो, एक पक्राउ
सप्तरी,१८ श्रावणसप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट १२ घण्टापछि फेला परेको छ । सप्तरी प्रहरीले मुकुटसहित एक जनालाई पक्राउ गरेको...
विद्यालय ब्यवस्थापन को अध्यक्ष चुन्ने विषयमा विवाद, दोहोरो झडपमा १३ जना घाइते
१८ श्रावण,रौतहट
रौतहटको एक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषय लिएर बिवाद भएको छ। दुई पक्ष बिच बिवाद हुँदा झगडा सृजना भएको...
मोही बेपत्ता गर्दै गौर मालपोत
१८ श्रावण , गौरमोहीको नाम थर रहँदा रहँदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले थर हटाएर चन्द्रपुर नगरपालिका–४ मा रहेको १८ धुर जमिनको मोहीलाई...
प्रहरी द्वारा रौतहटमा संचालित अवैध घरेलु मदिरा भट्टी नष्ट
१७ साउन ,गौर
रौतहट प्रहरीले अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ । रौतहटको छुट्टाछुटै स्थानमा अवैध रुपमा सञ्चालन गरिएको घरेलु मदिरा भट्टी प्रहरीद्घरा...
लोडसेडिङ को चपेटामा चन्द्रपुरका सर्वसाधारण
१७ श्रावण ,रौतहटरौतहटमा केही दिनयता सामान्य अवस्थामा पनि छिनछिनमै विद्युत् कटौती हुन थालेको छ । गर्मी मौसममा लगालग विद्युत् अवरुद्ध हुँदा उपभोक्ता परिशान भएका...
तास खेलिरहेका अवस्थामा नौ जना रङ्गे हात पक्राउ
रौतहट,१६ श्रावणतास खेलिरहेको अवस्थामा रौतहटमा नौ जनालाई रौतहट प्रहरिले पक्राउ गरेको छ । शनिबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तास खेल्दै गरेको अवस्थामा गरुडा नगरपालिका–४...
अपाङ्ग रहमानले पाए स्मार्ट व्हिल चेयर
सर्मिला नेपाल।१५ श्रावन, रौतहटरौतहटको गुजरा नगरपालिका ३ मा पुर्णरुपले अपाङ्ग १५ बर्सिय हबिबु रहमान लाई स्मार्ट व्हील चेयर प्रदान गरिएको छ । जन्मजात अपाङ्ग...
रौतहटको अस्थायी कोरोना अस्पतालमा स्वास्थ्य सामग्री बितरण
१५ साउन,रौतहटरौतहटको चन्द्रनिगाहपुरमा रहेको अस्थायी कोरोना अस्पतालको स्वास्थ्यकर्मीलाई बायोग्यास क्षेत्र साझेदारी नेपालले र रोटरी क्लब अफ बर्दिबासले शुत्रबार पिपीई सहयोग गरेको छ । रोटरी...








