रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते
रौतहट:रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै भएको दुर्घटनामा...
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी
रौतहट:राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५...
रौतहटमा बाईक चोरी बढ्यो
रौतहट १६ असाररौतहटमा मोटरसाइकल चोरीको घटना वढेको पिडितहरुले गुनासो गरेका छन ।जिल्लाका प्रहरीले चोरी नियन्त्रणमा ध्यान नदिदा मोटरसाइकल चोरि हुन थालेको जन गुनासो छ...
मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने
जनकपुरधाम: लामो समय अनिर्णित बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ।लोसपा नेता जितेन्द्र सोनालले...
चन्द्रपुर अस्पताल प्रालि मा एनआइसियू संचालन
रौतहट २२ जेठ:चन्द्रपुर अस्पताल प्रालि ले एनआइसियू संचालन मा ल्याएको छ ।सो अस्पतालमा बाल रोग विशेषज्ञ एमडी, एमबिबिएस डाक्टर अभिनन्दन श्रीवास्तव, अर्का बालरोग बिशेषज्ञ...
सरकारविरुद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन
काठमाडौं:नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको...
मधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने
जनकपुरधाम - भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् ।भारतको विहार राज्यअन्तर्गत...
चन्द्रनिगाहपुर सिटी जेसीज द्धारा साइभर सेक्युरिटी कार्यक्रम सम्पन्न
रौतहट ८ चैत्र चन्द्रनिगाहपुर सिटी जेसीज द्धारा साइभर सेक्युरिटी कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको सहयोगमा ईन्फो टेक्नोलोजी देउराली चौकको हलमा सो...
उद्धार गरिएका बालकहरु अभिभावकको जिम्मामा
बारा: आरडीसी रौतहट, सामुदायिक विकास तथा सचेतना नेपाल, बाल हेल्पलाइन बारा, संरक्षण नेपाल बारा, युनिसेफ/एटविन, राष्ट्रिय बाल अधिकार परिषद र भारतीय प्रहरी मुम्बईको समन्वयमा...
रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय नियन्त्रणमा
रौतहट:रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ। शुक्रबार ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो।गोली प्रहार गर्ने तीन जना...









