डडेल्धुरामा बस दुर्घटना

१४ कात्तिक, रौतहटसडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ...

गण्डकी संसदमा टेबुल फालाफाल, एमाले सांसदको नाराबाजीबीच बजेट पारित

गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको बजेट मार्सल लगाएर पारित गरेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बाबजुद सदनमा विनियोजित विधेयक...

२०७८ को राष्ट्रिय जनगणना स्थगित

२० वैशाखस्थराष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने...