आज नागपञ्चमी, यसकारण गरिन्छ नागको पूजा
रौतहट, साउन १७ . घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन...
आत्महत्या न्यूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
रौतहट , १७ साउनरौतहटमा आत्महत्या न्यूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।समुदाय(प्रहरी वडा समिति...
चुनावको मिति घोषणा गर्ने सरकारको तयारी
१२ साउन, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ...
रौतहट प्रहरीद्वारा जोखिममा रहेका २ वालिकाको उद्वार
रौतहट , १२ साउनजोखिममा रहेका २ वालिकालाई रौतहट प्रहरीले उद्दार गरेको छ ।गौर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रमबाट जोखिममा...
एमाले बौद्वीमाई नगर कमिटी अध्यक्षमा कुशवाहा निर्विरोध निर्वाचित
रौतहट , १२ साउननेकपा एमाले बौद्वीमाई नगर कमिटी अध्यक्षमा रामबाबु कुशवाहा निर्विरोध निर्वाचित भएका छन् ।दोस्रो नगर अधिवेशन बाट उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित भएका...
जन ज्योतिका कार्की राष्ट्रिय बिज्ञान बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा देशभरीमा चौथो र...
रौतहट: जिल्लाको चन्द्रपुर ६ मा रहेको जन ज्योति मा वि मा अध्यनरत रोचक बिक्रम कार्की विज्ञान प्रतिभा पहिचान कार्यक्रमको अधिराज्य व्यापी प्रतियोगितामा चौथो स्थान...
आजदेखि मनसुन थप सक्रिय, देशभर भारी वर्षाको संभावना
रौतहट: आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबारदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई...
बामदेव गौतमले नयाँ दल घोषणा गर्दै
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले राजनीतिक दल खोल्ने भएका छन् ।त्यसका लागि गौतमले मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा...









