भारतीय अर्केस्ट्राबाट ७ नेपाली युवतीको उद्धार
भाद्र,१३पर्सा— भारतको छौडादानोस्थित एक अर्केस्ट्राबाट ७ नेपाली युवतीको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरेर वीरगन्ज ल्याइएको छ । मानव बेचबिखन नियन्त्रणमा सक्रिय संस्था...
९० प्रतिशत उपचार छुट पाउने व्यवस्थाबारे विद्यार्थीलाई पत्तै छैन
भाद्र,११त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा स्वास्थ उपचार खर्च पाइन्छ भन्ने कुरा सुन्दा विद्यार्थी अचम्ममा पर्छन् । स्नातक तह तृतीय वर्षमा अध्ययनरत विशाल पुरीलाई यस विषयमा...
रौतहटका ब्लड क्यान्सरबाट पीडित घिसिङ परिवारद्धारा सहयोगको अपिल
भद्र,११ रौतहट जिल्लाको गुजरा नगरपालिका–२ कटानीका २७ वर्षीय निमा घिसिङको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छन् । परिवारले ब्लड क्यान्सरबाट पीडित घिसिङलाई...
तनावबाट मुक्त हुन के गर्ने ?
भद्र,०८तनाव एउटा यस्तो स्वास्थ्य समस्या हो, जसले ठीक कामलाई पनि बिगार्न सक्छ । तपाईंले पनि यो महसुस धेरैले गर्ने गर्छन् । त्यस्तो अवस्थामा जिन्दगीलाई...
कलाकार शम्भुराज थापाको निधन
५ भदौं
कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार...
कोभिड खोप:भारत र अफ्रिकामा नक्कली कोभिशील्ड भेटियो
०२,भद्रविश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतको प्रमुख कोभिड खोप कोभिशील्डको नक्कली संस्करण भेटेको बताएको छ।ती नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले...
हार्मोनको गडबडी भए के हुन्छ ?
हार्मोन के हो ? यसले शरीरको कार्यप्रणालीलाई कसरी प्रभाव पार्छ ? हार्मोनको गडबडी भएमा के हुन्छ ? कसरी यसको सन्तुलन कायम राख्न सकिन्छ ?...
किटो डाइट : तौल घटाउने चक्करमा हामी के गल्ती गर्छौं ?
कसरी वजन कम गर्न सकिन्छ रु भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ ‘किटो डाइट’को प्रयोग गरेर ।यो कुरा सही हो कि वजन...
हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो
श्रावण २५, रौतहट जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।रौतहटको मुख्य चोक चन्द्रनिगाहपुर,गरुडा र बिपि चोक मा रहेको तरकारी...
किशोर पुस्ता : किन यस्तो हुन्छ १६ वर्षे उमेरमा
२५असार,रौतहटकिशोरवय एक चञ्चल उमेर हो । यो उमेर चरणमा उनीहरु शारीरिक र मानसिक परिवर्तनको अवस्थाबाट गुज्रिरहेका हुन्छन् । ९ देखि १५–१६ बर्षको उमेर आफैमा...






