सरकारको आग्रह अक्सिजन सिलिन्डर अस्पतालमा फिर्ता गर्न
२३ बैशाख ,काठमाडौंसरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिन आग्रह गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार...
हमालले चुनौती चाँडै पुरा गर्न आशा
https://www.esajhavanidainik.com/?p=1891
नायक राजेश हमाल गतबर्ष नै चलचित्र ‘सत्यम्’को छायांकन सुरु गर्ने तयारीमा थिए । ४ बर्षपछि नेपाली चलचित्रमा फर्किन लागेका नायक हमालको यो चलचित्रको छायांकन...
गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका...
रौतहटका तीन स्थानमा कोभिड अस्पताल संचालनमा
बौशाख २२,बुधवारकोभिड-१९ को दोश्रो लहर सुरु भए संगै संक्रमितको संख्या तिब्र रुपमा रौतहटमा पनि बढिरहेको बेला संक्रमितको उपचारार्थ तीन स्थानमा कोभिड वार्ड र एचडियु...
चन्द्रनिगाहपुरको कपडा तथा फेन्सि पसलहरु बन्द
सागर हुमागाई२० बैशाख, रौतहट। चन्द्रनिगाहपुरको कपडा तथा फेन्सि ब्यावसाय सोमबारबाट बन्द भएको छ । चन्द्रपुर नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै जान थालेपछि आम...
७१ बेडको कोभिड अस्पताल चन्द्रपुरको सहिद स्मारकमा सञ्चालनमाआउने
रौतहटमा ७१ बेडको कोरोना अस्पताल संचालन हुने
२० बैशाख,रौतहटरौतहटको चन्द्रनिगाहापुरमा ४६ बेड कोभिड अस्पताल संचालनमा आउने भएको छ । कोरोना संक्रमित दिन प्रतिदिन बढिरहेको...
मास्क नलाउनेलाई धमाधम कार्वाही गर्दै रौतहट प्रहरी
रौतहट, १९ वैशाख कोभिड १९ को संक्रमण नबढोस् भनी रौतहट प्रशासनले कडाई गर्न सुरु गरेको छ ।आईतबार मात्रै मास्क नलगाएर सार्वजनीक रुपमा हिड्ने १५२...
बजेट अभावको कारण,पालिकाले बनाएको आइसोलेसन संचालनमा आएन
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित सहिद स्मृति पार्कमा रहेको अस्थायी कोभिड अस्पताल ९आइसोलेसन वार्ड० सञ्चालनमा आउन सकेको छैन । स्थानीय तहले गत वर्ष...
चन्द्रपुर न.पा भित्रका सम्पुर्ण हाट बजार बन्द हुने
चन्द्रपुर,१६ बिहिवार/चन्द्रपुर नगरपालिका क्षेत्रमा लाग्दै आएको हाट बजारहरू तत्काल बन्द हुने भएको छ । नयाँ भेरियन्ट को कोरोना भाइरसको संक्रमणको दर रौतहट जिल्लामा उच्च...
रौतहटमा मास्क नलगाउने ९८ जना कारवाहीमा
रौतहट, ११ बैशाख । जिल्ला प्रशासन कार्याल रौतहटद्धारा जनहितमा जारी गरेको कोभिड १९ को सामान्य प्रोटोकल उलंघन गर्ने ८ महिला सहित ९८ जनालाई कारवाही...







