रौतहटका रामजी राम डाक्टर बने

रौतहट:नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रौतहटका रामजी राम डाक्टर बनेका छन्।उनले आफूले लाइसेन्स परीक्षामा पास भएको जानकारी शुक्रबार सामाजिक सञ्जालमार्फत् दिएका हुन्।परीक्षा...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको लागी बिहीबार...

चिडियादह स्टार कल्बको नया समिती गठन,अध्यक्ष मा पाण्डे चयन

चन्द्रपुरः चिडियादह स्टार क्लबको नया कार्य समिती चयन भएको छ। शनिबार बसेको आम भेलाले पुराना अध्यक्ष पदको रजिनामालाई स्वीकृत गरि नया कार्यसमिति चयन भएको...

माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको खाताबाट ९ लाख हराएपछि….

रौतहट — सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको भन्दै माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखा कार्यालयमा घेराउ गरिएको छ । आइतबार ८ लाख रुपैयाँको चेक साट्न...

रौतहटमा विभिन्न कार्यक्रम गरी मनाइयो ट्राफिक सप्ताह

रौतहट,२ जेष्ठ रौतहटमा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह मनाइएको छ । जिल्ला ट्राफिक कार्यालय रौतहटको आयोजनामा ट्राफिक सप्ताह मनाइएको हो । सडक सुरक्षा ...

गरुडाका नगर प्रमुख जैसवालले गरे चेक हस्तान्तरण

बैशाख २८ ,रौतहटगरुडाको ३ जना दलित समुदायका नागरिकलाई सहयोग गरीएको छ । । जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले...

आज बाट ओपन नकआउट फुटबल प्रतियोगीता हुने

चन्द्रपुरः चन्द्रपुर नगरपालिकामा आइतबार(आज)बाट ओपन नकआउट फुटबल प्रतियोगीता हुने भएको छ । चन्द्रपुर ६ स्थित हातेमालो स्व.शेरबहादुर खेल मैदानमा ओपन नकआउट फुटबल प्रतियोगीता आज...

बागमती नदिमा ड्याम र शवदाह गृहस्थलको शिलान्यास

चन्द्रपुर: चन्द्रपुर नगरपालिका मा अवस्थित बागमती नदिमा ड्याम र किनारमा शव दाह गृहस्थल निर्माण हुने भएको छ ।चन्द्रपुर नगरपालिकाको लागतमा बागमती नदिमा ड्याम सहित...

शिक्षक सेवा आयोग पत्र तयारी कक्षाको उद्घाटन

चन्द्रपुर–रौतहटमा चन्द्रपुर नगरपालिकाको सहयोगमा शिक्षक सेवा आयोग पत्र तयारी कक्षाको उद्घाटन गरिएको छ ।बुधबार संर्घष युवा क्लबको आयोजनामा चन्द्रपुर वडा नम्बर ५ अम्बिका आधारभुत...

चन्द्रपुरमा हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु

चन्द्रपुर–जिल्लाको बिभिन्न पालीकाहरुमा हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु भएको छ । रौतहटको चन्द्रपुर,राजपुर,गुजरा लगाएत पालिकाहरुमा हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन...