रौतहटमा ट्रकले ठक्कर दिदा महिलाको मृत्यु,ट्रकमा आगजनी
अग्नि नियन्त्रणका लागि आएको बरुणयन्त्र समेत टोडफोड
चन्द्रपुर:पुर्वपच्छिम राजमार्ग अन्तर्गत चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। पच्छीम बाट पुर्व जाँदै गरेको...
सर्लाहीमा सर्पको टोकाई बाट एकजनाको मृत्यु
सर्लाही :सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पको टोकाई बाट मृत्यु भएको छ ।राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि...
अति सोच्नु पनि एक बिरामी हो ?
के तपाईं पनि कुनै कुराको बारेमा धेरै सोच्नुहुन्छ रु कहिलेकाहीं कुनै पनि कुराको बारेमा धेरै सोच्दा दिक्क लागेको महसुस गर्नुभएकै होला । सानो सानो...
कस्ता उम्मेदवारविरुद्ध दाबी(विरोधको उजुरी दिने) दाबी विरोधको उजुरी दिने दिन आज
१३ वैशाख, रौतहट //निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो...
एलन मस्कले किने ट्वीटर
१३ वैशाख, रौतहट// विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर अन्ततः बिक्री भएको छ । विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका...
सुन तोलामा ८ सयले बढ्यो
१८ चैत,रौतहट–नेपाली बजारमा आज सुन तोलामा ८ सय बढेको छ। हिजो ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर ९९...
स्थानीय तहको लागि आजबाट दल दर्ता सुरु,फागुन ५ देखि १५ गतेसम्म निवेदन दिन...
फाल्गुन ५, रौतहट//निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल...
रास्ट्रिय जनगणना २०७८ : रौतहटको पालिकाहरु मध्यय चन्द्रपूर नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या
१३ माघ, चन्द्रपूर // रौतहटको १८ पालिकाहरु मध्यय सबैभन्दा धेरै जनसंख्या चन्द्रपूर नगरपालिकामा रहेको केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाको तथ्याङ्कमा...
मधेसमा सबभन्दा बढी जनसंख्या
माघ १३ , रौतहट // जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा ठूलो दरमा बढ्दै गर्दा हिमाली र पहाडी क्षेत्रको हिस्सा खुम्चिँदै जान थालेको छ ।...
क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही हुन्छ : राष्ट्र बैंक
माघ ९ ,रौतहट // नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गर्ने व्यक्तिहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।आइतबार बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एक सूचना...