बस र मोटरसाइकल ठोकिदा रौतहटको एक यूवकको मृत्यु
कात्तिक १९,रौतहटरातोमाटेमा बसले र मोटरसाइकललाई ठोक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।हेटौडामा बसले ठक्कर दिएर मृत्यु हुनेमा रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका (११...
११४२ औ नेपाल सम्बत देशभरी कार्यक्रम आयोजना गरी मनाइँदै
कात्तिक १९,काठमाडौंप्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल सम्बत ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्बतलाई नेवार समुदायले नयाँ वर्षका...
आज लक्ष्मीपूजा देशभरी हर्षोल्लासको साथ मनाईदै
१८ कार्तिक,रौतहटकत्तिक कृष्ण पक्षको औंशीमा आज तिहारको लक्ष्मीपूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंशीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस...
रौतहटको गढी माईमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु
१६ कार्तिक,रौतहट
रौतहटको गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गएराति प्रहरी जवानको मृत्यु भएको...
नेपालगञ्ज विमानस्थलमा बदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना
१६ कार्तिक,रौतहट
मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बदेल सँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो ।दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नोजल ल्यान्डिङ...
प्रदेश नं १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा
१५ कार्तिक,रौतहट
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् । विश्वासको मतको...
सुरक्षा माग्दै शिक्षकद्वारा जनकपुरमा प्रदर्शन
१५ कार्तिक,रौतहट
सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरूले दुव्र्यव’हार गरेको विरोधमा शिक्षकहरु आन्दोलित बनेका हुन् ।नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन...
उपमेयर कप महिला राष्ट्रिय लिगमा रौतहटको चेली केसी चम्कँदा गोकर्णेश्वरको सहज जित
१४ कार्तिक,रौतहट
उपमेयर कप महिला राष्ट्रिय लिगमा गोकर्णेश्वर नगरपालिकालाइ जित दिलाउन अनिता केसीले दुई गरेकी थिइन । गोकर्णेश्वर नगरपालिकाले धनकुटा नगरपालिकामाथि सहज जित हासिल गरेको...
धनगढीबाट खैरो हिरोइनसहित तीन जना पक्राउ
१४ कात्तिक, रौतहट
धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त...
जनमत संग्रह गरियोस् चुनाव लड्न चाहन्छौं : विप्लव
१४ कात्तिक, रौतहट
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताले चाहेजस्तो शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्।‘वैज्ञानिक समाजवाद कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने जनमत...





