नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन, कति तोकियो मूल्य र?
मंसिर,६
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आफ्ना लगानीकर्तालाई लाभांश बापत दिएको बोनस शेयर नेप्सेमा समायोजन...
वडाध्यक्षहरूले लगाए जनकपुरका नगर प्रमुखको कार्यकक्षमा ताला
मंसिर ६सफाइ कर्मचारीले वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका वडाध्यक्षहरुले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सफाइ...
प्रदेश २ का चार मन्त्रालयमा सचिव नहुदा प्रशासनिक गतिविधि अन्योलमा
२ मङ्सिर,रौतहटप्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालय सचिव विहिन बनेको हो ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मुख्यमन्त्री...
रौतहटमा जनता आवासको घर अन्योलमा
२ मंसिर,रौतहट
रौतहटमा जनता आवास घर अन्योलमा परेको छ । रौतहटमा ११६५ घरधुरीको लागी निर्माण गरिएको आवासको सहरी विकास भवन निर्माणले समयमा भुक्तानी नदिदा आन्दोलनको...
रेल्वे विस्तारमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम पुनरावलोकन नहुने
२ मंसिर,रौतहट
जयनगर–जनकपुर–बर्दिबास र पूर्व–पश्चिम रेल्वे विस्तारमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम पुनरावलोकन नहुने भएको छ ।गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई पत्राचार गरी गत...
प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत पाए
१ मंसिर,रौतहट
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट मुख्यमन्त्री राईले कांग्रेस, माओवादी केन्द्र लगायतको सर्मथन पाएका हुन्...
रौतहटको प्रेस सेन्टर नेपाल अध्यक्षमा डिल्ली बहादुर कार्की चयन
१ मंसिर,रौतहट
प्रेस सेन्टर नेपाल रौतहटको दोश्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा सर्वसम्मत डिल्ली बहादुर कार्की चयन भएका छन् । चन्द्रपुरमा भएको अधिवेशनबाट उपाध्यक्षमा ओमकिशोर चौधरी, समावेशी...
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु
१ मंसिर,रौतहट
सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका १२ का २२ वर्षीय सुरज मुर्मथान मगर र...
तातोपानी नाकाबाट हुने आयात फेरि घट्यो
१ मंसिर,रौतहट
तातोपानी नाका हुँदै नेपाल हुने आयात पुनः घटेको छ । दशैं लगत्तै नाकाबाट दैनिक १८ कन्टेनरसम्म मालसामान आयात हुन थालेकोमा अहिले घटेर १०...
कटहरीयामा १२० छात्रालाई निशुःल्क साइकल वितरण
रौतहट:रौतहटको कटहरियास्थित एक बिध्यालयमा १२० छात्रालाई निशुल्क साइकल वितरण गरीएको छ । जनता माध्यमिक विद्यालयको प्राङ्गणमा एक समारोहका बीच कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुश्वाहाले...








