प्रभु साहविरुद्ध उजुरी

चैत १०,रौतहट-नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रेखा झाले एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहविरुद्ध उजुरी दर्ता गराएकी छिन् ।पार्टीकै...

मन्त्री लामा:नेपालमा क्षयरोग घातक बन्दै गएको छ

चैत १०,मकवानपुर- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह गरेका छन् । उनले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ...

मधेसमा १२ हजार ८३३ ग्राहकको लाइन काटियो

चैत १०,जनकपूरधाम-मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका...

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

चैत ०९, जनकपुर- जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको...

जापानले कोभिड विरुद्धको प्रतिबन्ध हटायो

चैत ०९,एजेन्सि- जापानले केही समयदेखि लगाउँदै आएको कोभिडविरुद्धको प्रतिबन्ध १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ। जापानमा पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि यसविरुद्ध...

हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

हेटौंडा : हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु भएको छ। मंगलबार साँझ घरायसी विवादका क्रममा ४१ वर्षीय अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु...

माओवादीले हारे संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ :प्रचण्ड

चैत ०९ ,जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले हारे देश हार्ने र सहिदको सपनामाथि कुठाराघात भई संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने...

ग्रीन भेन्चर्स लिमिटेडको आजदेखि आईपीओ खुला

काठमाडौं : ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। जसअनुसार प्रतिकित्ता...
सुनको भाउ घट्यो

सुन तोलामा ११ सय घट्यो

काठमाडौं : नेपाली बजारमा  सुन तोलाको ११ सय रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९९ हजार...

मधेश प्रदेशको प्रदेशसभा बैठक  चारपटक  नबसीकन  स्थगित 

जनकपुरधाम : मधेश प्रदेशको प्रदेशसभा बैठक पछिल्लो चारपटक प्रदेशसभा बैठक नबसीकन फेरि  स्थगित  भएको छ।बुधबार दिउँसो १ बजे बोलाइएको बैठक शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले...