आज होली पर्व मनाइंदै

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले सामुहिक रुपमा होली खेल्न प्रतिबन्ध लगाउँदै घरमै बसी यो पर्व मनाउन आग्रह गरेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने: प्रचण्ड

अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताउनुभयो ।

बागमती प्रदेशले आठ महिनामा २५.३५ प्रतिशत बजेट खर्च गर्यो

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको आठ महिनामा २५ दशमलब ३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

सैनिक कल्याणकारी कोषको रकम ५८ अर्बभन्दा बढी

सैनिक कल्याणकारी कोषको कुल सम्पत्ति ५८ अब रुपैयाँभन्दा बढी पुगेको छ ।

आज विश्व नेवाः दिवस मनाइँदै

सन् २०१८ मा विश्व नेवाः दिवसको अवसरमा विश्वका २२ देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइएको थियो ।

नेता जोशीलाई श्रद्धाञ्जलि दिइँदै

नेता जोशीको उपचारका क्रममा हिजो साँझ काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

आँखा पोल्ने धुँवा, दिर्घकाल सम्म असर देखिन्छ

आकाशमा फैलिएको धुँवा तथा तुवाँलोका कारण बाहिर हिँडडुल गर्न समस्या परेको छ ।

लागुऔषध सहित मकवानपुरमा दुई जना पक्राउ

पक्राउ पर्नेहरुमा हेटौंडा ४ का ३६ वर्षीय शिशिर राज जोशी र हेटौंडा ८ का २५ वर्षीय सुसान्त नेपाली प्रहरीले जनाएको छ ।

चाडपर्व घरैमा मनाउन मकवानपुर प्रसाशनको अनुरोध

जिल्ला प्रशासन कार्यालय मकवानपुरले होली पर्व घरमै मनाउन आग्रह गरेको छ।

भागरथीको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिलेको प्रहरीको भनाई

जिल्ला प्रहरी कार्यालय बैतडीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको जनाएको हो ।