स्थानिय सरकार बलियो बनाउन काग्रेसलाइ मत : महामन्त्री थापा

रौतहट २४ बैसाख / नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्थानिय सरकार बलियो बनाउन काग्रेस लाई भोट दिन आग्रह गरेका छन ।शुक्रवार नेता थापाले...

चन्द्रपुरमा आज ओलीले चुनावी सभालाई सम्बोधन गर्ने

२३ बैसाख,रौतहट// नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली शुक्रबार रौतहट आउने भएका छन् । उनले चन्द्रनिगाहपुरमा हुने चुनावी सभालाई दिउसो सम्बोधन गरेर...

कस्ता उम्मेदवारविरुद्ध दाबी(विरोधको उजुरी दिने) दाबी विरोधको उजुरी दिने दिन आज

१३ वैशाख, रौतहट //निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो...

कांग्रेसबाट विजयी मेयर चौधरीले स्वतन्त्र उम्मेदवारी दिए

१३ वैशाख, चन्द्रपुर //चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले स्थानिय तहको चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन ।अघिल्लो निर्वाचनमा नेपाली काग्रेस बाट बिजयी...

रौतहट​मा पुरुषको शव फेला

बैशाख १२,रौतहट// रौतहटको देवाही गोनाही नगरपालिका ५ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ । स्थानीय पृथ्वी राउतको बगैँचामा अन्दाजी ३० वर्षका पुरुषको...

जनभावना बुझेकालाई उम्मेदवार बनाउन बुद्धिजीवीहरूको सुझाव

0
रौतहट,०९ बैशाखस्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलका नेता–कार्यकर्ताहरू बैठक र भेलामा व्यस्त रहेका छन् । सबैजसो दलहरू पालिका प्रमुखदेखि सदस्यसम्मका उम्मेदवार चयनमा जुटेका छन् ।...

चुरे संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक ः राष्ट्रपति भण्डारी

0
रौतहट २७ चैत्रराष्ट्रपति बिद्यादेबी भण्डारीले चुरेसंरक्षणको दिगो बिकासका लागि आब्हान गर्नु भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेसको जीवनसँग प्रत्यक्ष जोडिएको चुरे पर्वत श्रृंखलाको...

आज राष्ट्रपति भण्डारी रौतहट आउदै

रौतहट,२७ चैत्रराष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट आउदै छिन् । रौतहटको माधवनारायण ०३ मा निर्मित अस्पतालको शुभारम्भ गर्न राष्ट्रपति भण्डारी रौतहट आउन लागेकी हुन्...

जनज्योती बहुमुखी क्याम्पसको नवौ क्याम्पस सभा सम्पन्न

रौतहट,२७ चैत्र रौतहटको चन्द्रपुर वडा नं ६ मा रहेको जनज्योती बहुमुखी क्याम्पसको नवौ क्याम्पस सभा सम्पन्न भएको छ । शनिवार क्याम्पसको सभाहलमा कार्यक्रम संपन्न भएको...

टिकटका लागि दौडधुप

चैत्र २६,रौतहटस्थानीय तहको निर्वाचनका लागि मनोनयनको दिन नजिकिँदै जाँदा मुख्य राजनीतिक दलमा टिकटका लागि दौडधुप सुरु भएको छ । सबै राजनीतिक दलले वडा तहबाट सिफारिस...