करिव ७ किलो गाजा सहित चन्द्रपुर का दास पक्राउ
चन्द्रपुर २४ जेठरौतहट स्थित चन्द्रपुर ६ बाट गाजा सहित एक जनालाई प्रहरिले नियन्त्रणमा लिएको छ । चन्द्रपुर नगरपालिका ६ घर भएका पनियालाल दास लाई...
रौतहटमा एक पुरुषको शव फेला
रौतहट २२ जेठरौतहटको देवाही गोनाही नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।जिल्लाको देवाही गोनाहीका अन्दाजी ३० वर्षीय तुफानी भन्ने मुकेश जयसवालको...
बिश्व वातावरण दिवसः वृक्षारोपण गरी मनाईयो
रौतहट,२२ जेठजुन ५ मा मनाइने विश्व वातावरण दिवसका अवसरमा ग्रामिण बिकास नेपाल (आर डि सि) ले ‘दिगो जीवन बिताउनका लागी प्रकृतीसंगको सदभाव ’, ‘वृक्षारोपण...
मुसहर बालबालिका अझै विद्यालय बाहिर
रौतहट,२२ जेठरौतहटको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका २७ वर्षीय विजय माझीका चार छोरी छन् । सबैभन्दा जेठी सुनिताकुमारी ९ वर्षकी भइसकिन् । उमेरअनुसार उनी विद्यालय जानुपर्ने हो ।...
एन.सि.सि बैकको निशुल्क खाता खोल्ने तथा बित्तीय साक्षरता कार्यक्रम सुरु
चन्द्रपुर÷एन.सि.सि बैक चन्द्रपुर शाखाले निशुल्क खाता खोल्ने तथा बित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।रौतहटको चन्द्रपुर नगर पालिका वार्ड नं. २ स्थित फुलवारी बाट...
चन्द्रपुरको कार्यपालिकामा कांग्रेसको बहुमत
चन्द्रपुर १८ जेष्ठरौतहटको चन्द्रपुर नगरपालिकाको नगरकार्यपालिकाको निर्बाचन बुधबार सम्पन्न भएको छ । चन्द्रपुुर नगरपालिकामा भएको निर्बाचनमा २० जना कार्यपालिका सदस्यका लागी ५२ जना जनप्रतिनिधिले...
झोलुंगे पुलको फ्रेम नै गाएब,मेयर शम्भु साह द्धारा मर्मत गर्न निर्देशन
गौर,१६ जेष्ठरौतहटको सदरमुकामा गौरको बरहवा तालस्थित एक पुल नै चोरीको अभ्यास भएको छ। आइतबार राति झोलुंगे पुलको एउटा फ्रेम नै चोरी भएको छ। गौर...









