घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बित

चैत १९, २०७७माधव नेपाल र भीम रावललाई पार्टी साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको ३ दिनपछि नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि...

नेकपा विवादमा सर्वोच्चले गर्यो पहिलेकै फैसला सदर

१९ चैत्र सर्वोच्च अदालतले नेकपा विवाद बारेको पुनरावेदन निवेदनमा निस्सा दिन अस्वीकार गरेको छ । अदालतले पहिलेकै फैसला सदर पनि गरेको छ । नेकपाको दर्ता खारेज...

बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बंगाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो ।

प्रचण्डको पुनरावलोकन मुद्दामा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतले निवेदनमा निस्सा प्रदान गरे यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ ।

नेपाल र रावलमाथिको कारबाही अस्वीकार्य छ: नेपाल पक्ष

केपी शर्मा ओलीले राज्य सत्ताको दुरुपयोग गरी तानाशाही लाद्न खोजेको नेपाल समूहले आरोप समेत लगाएको छ ।

माओवादी केन्द्रले सर्वाेच्चको फैसला पुनरावलोकनको निवेदन दिने

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको थियो ।

सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना

३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउन समेत सूचनामा उल्लेख छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने: प्रचण्ड

अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताउनुभयो ।

भोली संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

ओलीलाई माधव पक्षले स्पष्टीकरणको जवाफ दिने

ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ ।