४९ जनाविरुद्ध २१ दिने सूचना ललिता निवास प्रकरणमा
२३ जेठ, काठमाडौंबालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी...
माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक जारी
जेठ २०, काठमाडौंमाधवकुमार नेपाल समूहका एमाले केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ। जुममार्फत बसिरहेको बैठकमा योगेश भट्टराई,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र गोकण विष्ट पनि सहभागी...
ढुङ्गा,गिट्टी,बालुवा निकासी सरकारको नीतिगत भ्रष्टचार थापा
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्नेगरी बजेटमा समावेश गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्। नदीजन्य पदार्थ निकासी गरेर...
महन्थ ठाकुरद्वारा उपेन्द्र यादवमाथि कारवाही, साधारण सदस्यसमेत नरहने
जेठ १८जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरपक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरेको छ। बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट...
मेडिसिटी अस्पतालमा उपचाररत, नेता उज्ज्वल थापाको निधन
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो ।
भेन्टिलेटरमा उपचार गराइरहेका थापाको स्वास्थ्य...
आज प्रधानमन्त्री ओलिले ४ बजे सम्बोधन गर्ने
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् । ...
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित
६ जेठ, हेटौंडा निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८...
७ जना गैरसांसद मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश
६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश...
कोरोना संक्रमणका कारण वडाध्यक्ष को मृत्यु
जेठ, ०४ रौतहट । कोरोना संक्रमणका कारण रौतहटमा एक जनप्रतिनिधिको ज्यान गएको छ ।रौतहटको गरुडा नगरपालिका वडा न. ७ का वडा अध्यक्ष राम ईशवर...
मदन भण्डारी (तस्बिरहरू)
काठमाडौँ — २०५० जेठ ३ अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको एउटा चर्चित ‘दुर्घटना’ हत्या हो वा होइन भन्ने यकिन नभएर अझै पनि ‘रहस्यमय’...





