नेपाल दलित मुक्ति मोर्चा रौतहटको जिल्ला भेला तयारी बैठक सम्पन्न

चन्द्रपुर// चन्द्रनिगाहपुरमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला भेला आइतबार सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित गौतम होटलको सभा हलमा सम्पन्न...

सप्तरीमा ६ महिनामा तीन सीडीओ फेरिए

०४ असोज,राजविराज सप्तरीमा ६ महिनामा तीन जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । जिल्लाको वस्तुस्थिति बुझ्नै नपाउँदै प्रजिअ फेरिँदा शान्ति सुरक्षाको अवस्था फितलो छ । प्रशासन र...

संविधानको संशोधन गर्न जरुरी छ ः प्रभु साह

रौतहट,०३ असोजअसोज ३ गते अर्थात संबिधान दिवस , संबिधानसभा बाट संबिधान लेखिएको दिन । यस दिनलाई सरकारले तिन दिनसम्म मनाउन सर्कुलर जारी गरेको छ।...

संविधान दिवसको अवसरमा ५३१ कैदीलाई माफी मिनाहा

काठमाडौ— राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन...

प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध, अर्को बैठक भदौ २९ गते

भाद्र २७काठमाडौं / आइतबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संयमता अपनाउन आग्रह गरेका छन् ।१५ मिनेटका...

नेकपा एमाले रौतहट-काठमाडौ सम्पर्क मञ्च को अध्यक्ष मा तिमल्सिना चयन

0
काठमाडौ-नेकपा एमाले रौतहट-काठमाडौ सम्पर्क मंच को अध्यक्ष मा दिवस तिमल्सिना चयन भएका छन ।रौतहट चन्द्रपुर ४ घर भइ संघीय राजधानी काठमाडौ बसि सक्रिय राजनीति...

एमसीसी बिरुद्ध रौतहटमा आईटिआर्मिको बिरोध प्रदर्शन-भिडियो

0
भाद्र २५, रौतहटमिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिरुद्ध रौतहटमा आईटिआर्मिले बिरोध प्रर्दशन गरेको छ । आइटीआर्मिका जिल्ला अध्यक्ष नरेस साहको नेतृत्वमा रौतहटको मुख्य चोक चन्द्रनिगाहपुरमा...

अफतावको मुद्दा हेर्न नमिल्ने

काठमाण्डौ: रौतहट राजपुर फरहदवामा भएको बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री तथा नेपालि का.गे्रसका नेता मोहमद अफ्ताब आलमको मुद्दामा शुक्रबार पनि सुनवाइ...

अनेम संघ क्रान्तिकारीको प्रदेश स्तरिय बैठक सम्पन्न

रौतहट ,१६ भदौअखिल नेपाल महीला सघ क्रान्तिकारी को प्रदेश २को बैठक चन्द्रपुरमा बुधवार सम्पन्न भएको छ ।संघको प्रदेश २ अध्यक्ष शिला खनालको अध्क्षतामा बैठक...

एमाले फुटेको होइन, हामीले विद्रोह गरेका हौंःझलनाथ खनाल

१५ भदौ , काठमाडौंनेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताएका छन् ।एमालेको नवौं महाधिवेशनपछि अहंकारी...