प्रत्यक्षतर्फको मतपत्र छपाइ तयारी
बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। प्रत्यक्षतर्फको नमुना मतपत्र डिजाइन गरेर फाइनल चुनाव चिह्नको...
आचारसंहिताविपरीत मत सर्वेक्षण गरे कारबाही हुन्छ निर्वाचन :आयोग
काठमाडौँ — निर्वाचन आयोगले आगामी चुनावमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ । बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति...
बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए निष्काशन
काठमाण्डौ ः सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने नेताहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीले...
देव प्रसाद तिमल्सिनालाई पुन: रौतहट क्षेत्र नम्बर ४ मा टिकट
चन्द्रपुर,२३ असोजमङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभाको निर्वाचनमा रौतहट क्षेत्रनं ४ को टिकट काङ्रेस नेता देव प्रसाद तिमलसिनाले पाएका छन् । यस अघि २०७४ को...
रौतहट क्षेत्र नम्बर ४ प्रदेश सभा (क) बाट माओबादीका भट्टराईलाई टिकट
चन्द्रपुर,२३ असोजरौतहट क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट माओबादी केन्द्रका नेता युवराज भट्टराई (समीर)ले टिकट पाएका छन । गठबन्धनको साझा उमेदवार बनेका...
उम्मेदवारी दिन जाँदा मनोनयनपत्रसँगै के-के चाहिन्छ?
काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम...
रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी
काठमाडौँ — नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनी निकट स्रोतहरूका अनुसार भूसाललाई सो...
जबरा निवासबाट निस्किने गाडीलाई पनि ‘चेकिङ’
काठमाडौँ — प्रहरीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवासमा जाने र बाहिरिने गाडीहरूलाई सोधपुछ गरेर मात्र भित्र जान र बाहिर निस्किन दिइरहेको छ ।...
अयोध्याबारे ओलीको फेरियो बोली
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको बारेमा आफूले गर्दै आएको दाबीलाई शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार रहेको...
बारामा माओवादीबाट चार संघीय निर्वाचन क्षेत्रमा ८ जना सिफारिस
मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र)बाराले ८ जनाको नाम सिफारिस गरेको छ ।बाराको ४ वटा निर्वाचन क्षेत्र...




