बोलबम हिडेको पिकअप गाडी नुनथरमा दुर्घटना ; एकको मृत्यु, एक बेपत्ता
सर्मिला नेपालरौतहट २५, साउनचन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा सोमवार बिहान बलेरो पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा परि एक तिर्थालु...
“फूलको संसार”
-बसन्त आचार्य ...
वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुर्दै
२५असार,वीरगञ्जवीरगञ्ज भन्सार नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएका छ । कोरोना सङ्क्रमणको तेस्रो लहरलाई दृष्टिगत गर्दै भन्सार कार्यालयका गोदाममा होल्डिङ सेन्टर...
गरुडामा पनि मास्क बितरण कार्यक्रम सुरु
२५असार,रौतहटरौतहटमा कोरोना संक्रमितको सँख्या बढदै गए पछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागी कडाइ गर्न थालेको हो । नेपाल मास्क अभियान अन्र्तगत त“पाईको मास्क...
माओवादी केन्द्रमा प्रबेश गर्नेको लर्को
रौतहट २४ श्रावण रौतहट मा माओवादी केन्द्रमा प्रवेश गर्ने को संख्या दिन दिनै बढ्दो छ । जिल्ला भरी वडा स्तरीय भेला हुँदै गर्दा नेकपा...
रौतहटमा माओवादी केन्द्रको वडा भेला धमाधम
रौतहट ,२४ साउननेकपा माओबादी केन्द्र सॉगठनिक अभियान अन्तर्गत चन्द्रपुर र देवाहिगोनाहि नपाका सवै वडाहरुमा सम्पन्न भएको छ ।शनिवार बृन्दावन नपा २ को वडा कमिटी...
स्वास्थ्य उपचारमा संकल्प साकोस र सिभिल हस्पिटल बीच सम्झौता
२३ श्रावण,चन्द्रपूरसंकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड ( साकोस )ले आफना शेयर सदस्यको स्वास्थ्य उपचारको चन्द्रनिगाहपुरमा रहेको सिभिल हस्पिटल संग सम्झौता गरेको छ...
निजगढको लाल खोलामा झोलुङ्गे पुल संचालन
२३ श्रावण निजगढ/ नवराज चौलागाईंनिजगढ नगरपालिकाको वडा नम्बर १० स्थित लाल खोलामा झोलुङ्गे पुल संचालनमा आएकोछ । पुलको शनिबार निजगढका मेयर सुरेश कुमार खनालले...
सर्वोच्चको आदेशले प्रभु साहको पत्नीसहित २१ जनप्रतिनिधिको पद सुरक्षित
२१ साउन,रौतहटसर्वोच्च अदालतले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याकेट निवेदन तत्काल अस्वीकृत गर्ने फैसला सुनाएको छ । माओवादीबाट निर्वाचित भई नेकपा एमालेमा क्रियाशील...









