१० हजार मौरीले पनि प्रदर्शनमा भाग लिए, ७ प्रहरी घाइते

पुष २१,रौतहटचिलीको स्यान्डियागोस्थित राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने चारजना मौरीपालक किसानलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा मौरीको टोकाइबाट ७ जना प्रहरी अधिकारी...

स्पेनिस ‘ला लिगा’मा बार्सिलोना विजयी

स्पेनिस ला लिगामा बार्सिलोनाले आरसीडी मालोर्कालाई १-० अन्तरले पराजित गर्‍यो । क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक...

बेलायतमा एकैदिन १ लाखभन्दा बढी कोरोना संक्रमित

८ पुस, रौतहट//बेलायतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजार जना भन्दा बढी...

भारतको अदालतभित्र बिस्फोट ,दुईको मृत्यु

८ पुस, रौतहट//भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा भीषण बिस्फोट भएको छ । बिस्फोट अदालको तेस्रो तलामा भएको हो । उक्त बिस्फोटमा परी दुई जनाको...

३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित

पुष ०६,रौतहटल्याटिन अमेरिकी मुलुक चिलीण्मा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् । आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो...

पहिलो पटक बेलायती सेनाले खसालिदियो शत्रुको ड्रोन

लन्डन-बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको छ । करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो...
डब्लूएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसस

७७ देशमा फैलियो ओमिक्रोन

पुस १, रौतहट //कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन ‘अभूतपूर्व’ रूपमा फैलिइरहेकाले सतर्क हुनुपर्ने अवस्था छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार ओमिक्रोनको संक्रमण...

पुटिन र सी जिनपिङबीच वार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङबीच बुधबार वार्ता हुदैछ । पश्चिमी मुलुकस“ग रुस र चीनको तनाव बढिरहेका बेला दुबै नेताले भर्चुअल...

इंग्ल्यान्डलाई आइसिसीको जरिवाना

एसेज सिरिजअन्तर्गत अस्ट्रेलिया विरुद्धको पहिलो खेलमा स्लो ओभर बलिङका कारण आइसिसीले इंग्ल्यान्डलाई जरिवाना लगाएको छ । आइसिसीको विज्ञप्ति अनुसार इंग्ल्यान्डले तोकिएको समयमा पाँच ओभर...

पहिलो खेलमा अंक बाडेको नेपालले श्रीलंकाविरुद्ध के गर्ला र?

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । ढाकामा हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित...