शिव शंकरको गाइजात्रा सार्वजनिक
साउन १४
भदौ ७ गते परेको गाइजात्रा पर्वलाई लक्षित गर्दै हाँस्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले दर्शकलाई नयाँ कोसेले सार्वजनिक गरेका छन् । शिव शंकरले...
नेपालमा खेल्न उत्साहित छु = अफ्रिदी
श्रावण ११, काठमाडौंपाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले पहिलो पटक नेपालमा खेल्न आफु उत्साहित भएको बताएका छन् ।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटका...
‘चम्सुरी’ लाई मिर्गौला दिन आफन्त इच्छुक
१० श्रावण, काठमाडौँदुवै मिर्गौला फेल भएकी हास्य कलाकार पल्पसा डंगोल चम्सुरीुलाई मिर्गौला दिन ५ जना आफन्त तयार भएका छन् ।टेलिसिरियल ‘मेरीबास्सै’ मा ‘चम्सुरी’ पात्रबाट...
मलिका चाहना ‘रियल हिरोइन’ बन्ने
साउन १०चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा प्रवेश गरेकी नायिका महत दर्शकमाझ भने म्यूजि भिडियोका कारण परिचित छिन् । उनले अभिनय गरेका ‘फुलबुट्टे सारी, टाढा भएपनि,...
सलमानले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको ट्रोलको शिकार
सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले...
‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि प्रशारणमा आउने
८ साउन
कोरोनाको दोस्रो लहर शुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु गरिएको छ । आगामी सोमबारदेखि...
रियालिटी शोका प्रतिस्पर्धीलाई नगद सहयोग र पुरस्कार
साउन ७
केही दिन अगाडि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी विक्की अग्रवाललाई भोट गर्न भन्दै उनको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरे ।...
रजनीकान्तले लिर्दै राजनीतिबाट सन्यास
साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् । रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो...
इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन
असार २८,घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल...
नायिका प्रियंका कार्कीको ‘बेबी सावर’को खुशी
असार २८ ,
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक...




