राम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभा सम्पन्न, प्रमाेद काेइराला सर्व सहमत अध्यक्ष चयन
चन्द्रपुर:राम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमाेद काेइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् । सोमबार प्रतिष्ठानका अध्यक्ष विनाेदचन्द्र काेइरालाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघिय...
कथाकार कार्कीको कथा संग्रह ‘चौध भुवन’ सार्वजनिक
रौतहट,०८ जेठसमाजसेवी तथा कथाकार सपुत बहादुर कार्कीद्धारा लेखिएको कथा संग्रह ‘चौध भुवन’ बजारमा आएको छ । कथाकार सपूत कार्कीद्वारा लिखित १४ वटा कथाहरूको सङ्ग्रह...
आउने छ ।
डाडाकाडामा हरियाली बैशाखमा आउदै छ।ढकमक लालीगुरास आफैमा रमाउदै छ।
अइसेलु,काफल अनि कोहिलि कु-कु गर्ने छ।शिशिर लाई छोडी वसन्त नजिकै आउदै छ।
हरेक बोटमा नयाँ फुल उमङ्ग...
दिपक संगमको अर्को कोसेली गुलाब भाचेर हुदैन
माया गर्छु भनी ढाटेर हुदैनयहि भनी याहाँ आटेर हुदैन
जे भाग्यमा छ तेहि हुने गर्छदुनियाँ बेर्थै याहाँ छाटेर हुदैन
जे छ तेहि मा रमाउनु गरौ हैजिन्दगीमा...
सपनि मा देख्ने गरेको छु
तिम्रो रूपले मन सेक्ने गरेको छुसपनीमा उन्नलाई देख्ने गरेको छु
जब तिम्रो माया को जाला परे देखीजुन दिन बाट गजल लेख्ने गरेको छु
उन्को तस्बिर दिल...
नाचघरमा मञ्चन हुदै ‘एक चिहान’
पुस ३, रौतहट // दयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ रंगमञ्चमा पनि हेर्न पाइने भएको छ । यही ३ पुसबाट उपन्यासको नाट्य रुपान्तरण राष्ट्रिय...
“फूलको संसार”
-बसन्त आचार्य ...
कठै मेरो देश !
उत्सिका आचार्य
म हरेक बिहान तुवाँलो र धुलो छिचोलेर धर्तिको कठोर सुस्कता चिर्न झुल्कने घामका किरण हेर्दै सोच्छु मेरो पनि त जीवनमा युवा बिहानीले...
गजल
आयो कहाँबाट अकालको मृत्यु यहाँलग्यो छिनभरमै सासै खिचि लगि काँहा!
हेर्यो.. छानी, बासैको लागि छिर्छ जहाँजहाँफेर्यो कहिलेको रिसले हो, घेरिदिन्छ त्यहाँ
खायो आहारा बनाइ कतै नहेरी...
गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका...