किरण गजमेरलाई ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि
२५असार, काठमाडौं‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैया“समेत प्राप्त गरेका छन् । किरण...
जान्हवीले सुरु गरिन् ‘मिली’
२३ साउन,रौतहट
अभिनेत्री जान्हवी कपुर पछिल्लो समय फिल्म ‘मिली’को कारणले चर्चित छिन् । लोकप्रिय मलयालम फिल्म ‘हेलेन’को रिमेको रुपमा यो फिल्म बन्न लागेको हो ।...
‘नेपाल मिडिया अवार्ड २०७८’ मंसिरको पहिलो सातामा गर्ने
साउन १९, काठमाडौंदोस्रो जनआन्दोलनपछि सञ्चारका माध्यममा व्यापक वृद्धि भएको छ । केही वर्षअघिसम्म मुख्यधार नमानिने अनलाइन सञ्चारमाध्यमले प्रिन्ट संस्करणलाई आच्छुआच्छु पार्न थालेको टिप्पणी आम...
अभिनेता विपिन कार्की नाटकमा फर्किए , फिल्म भने अन्योल
अभिनेता विपिन कार्की रंगमञ्च पृष्ठभूमिबाट फिल्ममा आएका हुन् । तर, फिल्ममा प्रवेश गरेसँगै उनी नाटकमा देखिन कम भए । आर्ट र कमर्शियल दुवै प्रकारका...
सम्झिनी पानी छम्किनी तीजको भाकामा पनि
१७साउन ,काठमाडौंगायक सम्राट चौलागाइँले करिब पाँच पहिना पहिले ुसम्झिनी पानी छम्किनीु बोलको गीत दर्शकमाझ ल्याए । युट्युवमा यो गीतलाई हालसम्म ८० लाख बढि पटक...
आधुनिकता भित्रिए संगै पूर्वमा हराउन थाल्यो असारे भाका
पछिल्लो समय पूर्वमा असारे भाका लोेप हुने अवस्थामा रहेको छ । पस्चिमा संस्कृतीको प्रभावमा आधुनिकता भित्रिए संगै असारे भाका लोप हुने हवस्थामा पुगेको हो...
कठै मेरो देश !
उत्सिका आचार्य
म हरेक बिहान तुवाँलो र धुलो छिचोलेर धर्तिको कठोर सुस्कता चिर्न झुल्कने घामका किरण हेर्दै सोच्छु मेरो पनि त जीवनमा युवा बिहानीले...
मधेशी जीवन बाँचेको छु, यहींको कथा लेख्छु
प्रत्येक संरचनाहरू आफैंमा एउटा बन्धन होपहिलो कथासंग्रह ‘अब्बा’ प्रकाशन भएको पाँच वर्षपछि श्याम साह ९३५० दोस्रो संग्रह ‘पथेर’ लिएर प्रस्तुत भएका छन् । मधेशी...
त्यो वनभोज
फेरि एकचोटिभयानक बमहरू बोकेर, उडिरहेका हवाईजहाजर रकेटमुनि बसेरलेख्नु छ, प्रियजनहरूको नाममासफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।’–९भूपि शेरचन, नयाँ वर्ष०नयाँ वर्षको रौनक नै बेग्लै ।...
पृथाको कथामा ‘विवर्तन’
काठमाडौँ — टेकनाथ दहालद्वारा लिखित उपन्यास ‘विवर्तन’ शनिबार काठमाडौंमा विमोचन भएको छ । महाभारतकी पृथा ९कुन्ती० लाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास कवि विष्णुविभु...








