मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा कृष्णबहादुर राउत
माघ २२,रौतहट//संघ सरकारले मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी कृष्णबहादुर राउतलाई दिएको छ । शनिबार मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव राउतलाई स्वागत गरेका छन् ।मुख्यमन्त्री...
आज दिनभरि झरी पर्ने सम्भावना
रौतहट- रौतहटसहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । सदरमुकाम गौर मा घाम पनि र असिना...
बस र मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, १३ जना घाइते
१६ माघ, सर्लाही//पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जंगलमा रात्रि बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ...
जेसिस चन्द्रनिगाहपुर सिटि ले गर्यो माक्स वितरण तथा ओमिक्रोन विरुद्ध सचेतना कार्यक्रम
चन्द्रपुर,१४ माघजेसिस चन्द्रनिगाहपुर सिटि ले चन्द्रपुरमा माक्स बितरण तथा कोरोना भाईरस (ओमिक्रोन) विरुद्ध सचेतना कार्यक्रम गरेको छ । शुक्रवार बिहान चन्द्रपुरको मुख्य...
पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीशद्वय कार्की र शर्माको इजलासमा
रौतहट,१४ माघसर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलास तोकेको छ। सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय...
रौतहटमा छुट्टा–छुट्टै ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
१४ माघ, रौतहट//रौतहटमा विभिन्न दुई ठाउँ सवारी दुर्घटनामा परि रौतहटका तीन जनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा दुई जना र ट्रयाक्टर दुर्घटनामा एक बालकको...
रौतहटमा ट्याक्टरले किचेर बालकको मृत्यु
१३ माघ,रौतहट//रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । फतुवा बिजयपुर ९ बडहरवा टोलमा बिहिवार बिहान १० बजे अन टेस्ट नम्बरको...
राष्ट्रियसभाको बैठक १७ माघमा
१३ माघ,रौतहट//राष्ट्रिय सभाको बैठक माघ १७ बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा।भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो...
रास्ट्रिय जनगणना २०७८ : रौतहटको पालिकाहरु मध्यय चन्द्रपूर नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या
१३ माघ, चन्द्रपूर // रौतहटको १८ पालिकाहरु मध्यय सबैभन्दा धेरै जनसंख्या चन्द्रपूर नगरपालिकामा रहेको केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाको तथ्याङ्कमा...
मधेश सरकारले जनमत पार्टीका कार्यकर्तामाथि कारबाही गर्न निर्देशन
माघ १३ , रौतहट// मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ...






