आठ नेपाली किशोरीको रक्सौलबाट उद्धार

२० फागुन,पर्सा - रक्सौलबाट आठ जना नेपाली किशोरीहरुको उद्धार गरिएको छ । भारतको एन्टी ह्युमन ट्र्याफीकिङ्ग विभाग दिल्लीले विहार प्रहरीसँगको समन्वयमा रक्सौलस्थित सौनाहा बजारबाट...

राजर्षि जनक विश्वविद्यालय क्याम्पसमा तोडफोड

१९ फागुन,जनकपूरधाम// मधेश प्रदेसको राजधानीमा रहेको राजर्षि विश्वविद्यालयमा समयमा परीक्षा सञ्चालन नगरेको विरोधमा विद्यार्थीहरुले राजर्षि जनक विश्वविद्यालय क्याम्पसमा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न...

लागुऔषध गाँजासहित एक जना प्रकाउ

१९ फागुन, जनकपूरधाम// लागुऔषध गाँजासहित एक जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्लाको सवैला नगरपालिका ९ कुसमाहा सतोषर बस्ने ३० वर्षीय लालबाबु कापरलाई...

म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने,पूर्व म्यादी र पूर्व सुरक्षाकर्मी प्राथमिकतामा

फागुन १९, रौतहट // स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय...

सर्लाहीबाट तीनजना लागुऔषधसहित पक्राउ

सर्लाही - सर्लाहीबाट तीनजना भारतीय नागरिक लागुऔषध गाँजासहित पक्राउ परेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य सीतामढी ग्राम पंचायत राजा प्रसोनी १ का...

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

फाल्गुन १८,रौतहट //रौतहटको कटहरिया नगरपालिकामा मकैबारीमा पानी पटाउने क्रममा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ ।स्थानीय कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै...

नजरपुरमा धर्म महोत्सव एवम ५७ औं बार्षिकोत्सव सुरु

फागुन १६ ,रौतहट//रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ नजरपुरमा रहेको श्री कृष्ण प्रणामी मन्दिरमा सोमबार देखि धर्म महोत्सव एवम ५७ औं बार्षिकोत्सव सुरु भएको...

महोत्तरीका विद्यार्थीहरु एमसीसी अनुमोदनको विरोधमा

फागुन १६ ,रौतहट//संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा...

मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ

रौतहट, १० फल्गुन //पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर...

राष्ट्रिय युवा संघ चन्द्रपुरको आयोजनामा रक्तदान सम्पन्न

फाल्गुन ०८, रौतहटराष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीको आयोजनामा चन्द्रनिगाहपुरमा आइतबार वृहत रक्तदान कार्यक्रम भएको छ । प्रादेशिक रक्त संचार केन्द्र चितवनको प्रबिधिक...