रौतहटका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती
रौतहट,०२ असाररौतहटका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो...
मुनलाइट एकेडेमीले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई एवम् सम्मान
चन्द्रपुर,२९ जेठरौतहटको चन्द्रपुरमा रहेको मुनलाइट एकेडेमीले आइतवार कक्षा १२ का विद्यार्थीहरुलाई विदाई एवम् सम्मान कार्यक्रमको सम्पन्न भएको छ । विद्यालयले हरेक बर्ष गर्दै आएको...
बजेट निर्माणमा सांसदको कुनै भूमिका छैन : सांसद झा
रौतहट — रौतहट क्षेत्र नं १ का सांसद अनिल झाले बजेट निर्माणका क्रममा सांसदहरूको कुनै भूमिका नरहेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको...
करिव ७ किलो गाजा सहित चन्द्रपुर का दास पक्राउ
चन्द्रपुर २४ जेठरौतहट स्थित चन्द्रपुर ६ बाट गाजा सहित एक जनालाई प्रहरिले नियन्त्रणमा लिएको छ । चन्द्रपुर नगरपालिका ६ घर भएका पनियालाल दास लाई...
आइतबारको सार्वजनिक बिदा हट्यो
काठमाडौं, २३ जेठसरकारले आइतबार दिदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा हटाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी...
मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल
काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम...
रौतहटमा एक पुरुषको शव फेला
रौतहट २२ जेठरौतहटको देवाही गोनाही नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।जिल्लाको देवाही गोनाहीका अन्दाजी ३० वर्षीय तुफानी भन्ने मुकेश जयसवालको...







