९ दिनपछि खुल्यो कटहरिया नगरपालिकामा लगाइएको ताला
गरुडामा भने तालाबन्दी गरी धर्ना कायमैरौतहट,०२ माघ — रौतहटको कटहरिया नगरपालिकामा उपप्रमुखलगायत जनप्रतिनिधिहरुले लगाएको ताला ९ दिनपछि मंगलबार खोलिएको छ ।नगरप्रमुख अजयप्रकाश जैसवालले आफै...
जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशन,नेपाल सम्वत् उल्लेख गर्नु
रौतहट: जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाली सम्वत् उल्लेख गर्न जिल्ला स्थित सबै सरकारी निकायहरूलाई निर्देशन दिएको छ।जिल्ला प्रशासन कार्यालयले सोमवार एक सूचना जारी गर्दै...
प्रेस युनियन रौतहटको भेला सम्पन्न,अक्षयकोष स्थापना
चन्द्रपुर: नेपाली काँग्रेसको सुभेक्छुक संस्था नेपाल प्रेस युनियन रौतहट शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।शनिवार चन्द्रपुर नगरपालिका वडा नम्बर –६ स्थित जिपी...
तस्करले भारत लैजाने तयारी गरेका चौपाया बरामद
रौतहट — गौर नगरपालिकाको महादेवपट्टि नाका हुँदै सीमावर्ती भारत तस्करी गर्न लागेका १७ वटा गाई, गोरु र बाछी प्रहरीले बुधबार बेवारिसे अवस्थामा फेला पारेको...
एमाले रौतहटको १० औ जिल्ला अधिवेशन माघको २५ र २६ मा हुने
रौतहट,२४ पुसनेकपा एमाले रौतहट जिल्ला कमिटिको १० औ जिल्ला अधिवेशन माघको २५ र २६ गते हुने भएको छ । नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी...
संकल्प साकोस को १६ औ स्थापना दिवश सम्पन्न
चन्द्रपुर: रौतहटको चन्द्रपुर-०५ स्थित रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले १६ औं स्थापना दिवस शनिवार मनाईएको छ।चन्द्रपुर स्थित होटल अशोकामा कार्यक्रमको आयोजना...
धम्काएर रकम माग गर्ने व्यक्ति रौतहट प्रहरीको फन्दामा
रौतहट : रौतहटमा व्यापारीलाई धम्काएर लाखौ रकम माग गर्ने व्यक्ति पक्राउ परेका छन्। जिल्लाको फतुवा विजयपुर नगरपालिका-८ का ३४ वर्षीय भैयाराम साह रौतहट प्रहरिले...
रौतहटमा १८ लाख नक्कली नोट सहित यादव पक्राउ
रौतहट,१९ पुष: रौतहट प्रहरीले नक्कली नेपाली नोट सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देवाही गोनाहि नगरपालिका–८ पटेल चोक नजिकबाट प्रहरीको टोलीले १...
संघीयतालाई बदनाम गर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री यादव
जनकपुरधाम:मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न तबरले संघीयतालाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।जनकपुरधाममा मंगलबार सम्पन्न लेखा परीक्षण, बेरुजु फछ्र्योट तथा सम्परीक्षण सम्बन्धी...
रौतहट प्रहरीद्वारा ८ लाख बढीको मोबाइल, अवैध सुर्ती र काठ बरामद
रौतहट । रौतहट स्थित प्रहरीले ८ लाख रुपैयाँ भन्दा बढीको मोबाइल, सुर्ती र अवैध सालको गोलिया काठ बरामद गरेको छ। जिल्लाको छुटाछुटै स्थानबाट खटिएको...









