करदाता सचेतना अभियानका लागि सडक नाटक
काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आज ९शुक्रवार०बाट सडक नाटक शुरु गरेको छ । ‘करदातालाई दबाब दिएर नभई सकारात्मक सन्देशसहित कर...
कुशल र आसिफ चम्किएको दिन (फोटो फिचर)
४ वैशाख, काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखको शानदार ब्याटिङको मद्दतमा नेपालले तेस्रो पटक नेदरल्याण्ड्सलाई टी–२० अन्तर्राष्ट्रियमा पराजित गर्यो ।नेपाल क्रिकेट संघ क्यान...
जयनगर-बर्दिवास रेल वैशाख महिनाभित्रै सञ्चालन हुने
जयनगर(बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर(बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल...
रौतहटमा हुकिङ गरि विद्युत चोरी गर्ने १८ मटर बरामत
रौतहट बैशाष । रौतहटको मौलापुर शाखा अन्र्तगत हुकिङ गरि विद्युत चोरी गरेर चलाएका १८ ओटा मटर बरामत गरेको छ । रौतहटको मौलापुर नगरपालिकामा...
रौतहटमा प्रतिबन्धित लागु औषध गाँजा सहित २ जना पक्राउ
रौतहट ३ बैशाष । रौतहटबाट प्रतिबन्धित लागु औषध गाजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट छेदीचौक रौतहटको प्रहरी गस्ती टोलीले...
केपी ओलीको नैतिकता, भैंसीको अगाडि बिन बजाएजस्तो प्रचण्ड
काठमाडौं, वैशाख ४नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग नैतिकताको विचलन देखिएको बताएका छन्। दाहालले ‘ओलीको अगाडि नैतिकता, भैंसीको अगाडि बिन बजाएजस्तो...
अहिलेलाई जति मत आवश्यक थियो, त्यतिले मात्रै फ्लोर क्रसु गरेका हौ प्रकाश ज्वाला
कठोर राजनीतिक निर्णय गरेका हौं, सांसद पद जाला भन्ने डर छैनकाठमाडौं वैशाख ३नेकपा एमालेका चार जना सांसदहरूले फ्लोर क्रस गरेपछि माओवादी केन्द्रबाट कर्णालीका मुख्यमन्त्री...
इन्धनको माग र आपूर्ति अब अनलाइनबाट
पहिलो दिन कार्यान्वयनमा केही फितलोवैशाख ४ काठमाडौँ — नेपाल आयल निगमले ट्यांकरबाट हुने इन्धन खरिदबिक्री, परिमाण, मौज्दात, लेखा, प्रशासनलगायतको काम सफ्टवेयरबाट मात्रै हुने गरी...
भौतिकले माग्यो डेढ खर्बको बजेट
वैशाख ४,काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि करिब डेढ खर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७७९...
वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
वैशाख ४, काठमाडौँ — कोभिड—१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।शनिबार सिंहदरबारमा बसेको...








