रौतहटमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

रौतहट,२६बुधवाररौतहटमा जेठ ३१ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बुधबार रातिबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला...

रौतहटको रामपुरखापमा ३० लाख सहित दुई भारतीय पक्राउ

२६ जेठ, रौतहटस्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार...

कोरोना रोकथामको लागी रौतहटको गाउँगाउँमा रामजी राम

२५ जेष्ठ, रौतहटकोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेला पीपीई लगाएर रौतहटको गाउँगाउँमा रामजी राम र साथीहरू । रौतहटको हथीऔल, इनरुवा, हरैया, मलाही टोल, बिर...

निषेधाज्ञा पालना गराउन गएका प्रहरी माथी जाई लागे पछि

डिएसपिसहित ७ जना सुरक्षाकर्मी घाइते , ३ पक्राउरौतहट २४ जेठरौतहटको मध्य भागमा रहेको गरुडामा निषेधाज्ञाको कार्यन्वय गराउने क्रममा स्थानिय र प्रहरीबिच झडप हुदा डिएसपिसहित...

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ५० मुरी धान फलाउने किसानलाई ४२५०० रुपैयाँ दिइने

२३ जेठ,ताप्लेजुङताप्लेजुङ ( कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ ।गाउँपालिकाले ५० मुरीभन्दा बढी...

कांग्रेसका नेता उमाकान्त चौधरी र रमेश दंगालद्वारा निजगढ नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण

निजगढ,२२ जेष्ठ ।नेपालि कांग्रेसका केन्द्रीय सदस्य रहनुभएका पुर्व स्वास्थ्य मंत्री तथा बारा निर्वाचन क्षेत्र नम्बर १ का सांसद उमाकान्त चौधरीले निजगढ नगरपालिकालाई स्वास्थ्य सामाग्री...

धुर्मुस पुगे खाद्यान्न लिएर एकिकृत नमुना बस्तिमा ,ग्लोबल नेपलीज सोसाइटी द्वारा सहयोग-भिडियो

रौतहट २२ जेठ रौतहटको चन्द्रपुर—८ सन्तपुरमा रहेको धुर्मुस सुन्तली फाउण्डेसन द्धारा निर्मीत एकिकृत नमुनाबस्तिलाई खाद्यान्न सामार्गी प्राप्त भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनका...

नेपाल पत्रकार महासंघ रौतहट शाखाको वार्षिक कार्यक्रम तथा बजेट निर्माण छलफल कार्यक्रम सम्पन्न

रौतहट २२,जेष्ठनेपाल पत्रकार महासंघ रौतहटले शनिवार आर्थिक बर्ष २०७८र०७९ को वार्षिक कार्यक्रम तथा बजेट निर्माण छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पत्रकार महासंघका केन्द्रिय...

रौतहटको मध्यभागमा रहेको गरुडा नपा २ का वडाध्यक्ष सहनीको निधन

रौतहट ,जेठ २१ रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकाका एक वडा अध्यक्षको  मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा न. २ का वडाध्यक्ष विसुनदेव...

निजगढ नगरपालिकाले कोरोना खोप खरिद गर्नकोलागी प्रक्रिया अघी बढायो

नवराज चौलागाईंनिजगढ,२०जेठनिजगढ नगरपालिकाले कोरोना भाईरस विरुद्धको खोप खरिद गर्नकोलागी प्रक्रिया अघी बढाएको छ । कोरोनाविरुद्धको खोप किन्न लागेको निजगढ नगरपालिका बारा जिल्ला कै पहिलो...