चन्द्रपुर प्याब्सनमा पुन श्रेष्ठ निर्वाचित

०४ असोज,रौतहटरौतहटको चन्द्रपुरमा प्याब्सन नगर कमिटिको दोस्रो अधिबेसन सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित एएनप्लाजामा सम्पन्न सो अधिबेसनले पुन दोस्रो...

सुशासनप्रति रौतहटका स्थानीय सरकार उदासीन

०४असोज, रौतहटसुशासन तथा जवाफदेहीताका लागि स्थानीय सरकारले सार्वजनिक सुनुवाइ गर्नुपर्दछ । तर रौतहटका अधिकाशं स्थानीय सरकारले भने अनिवार्य रुपमा गर्नैपर्ने सार्वजनिक सुनुवाइलाई छल्दै आएका...

संचारकर्मीहरु संग रौतहट प्रहरी प्रमुखको अन्र्तक्रिया

०५अशोज,चन्द्रपुरकरीब एक महिना रित्त रहेको रौतहट प्रहरी प्रमुखकको पदमा यतिबेला प्रहरी उपरिक्षक बिनोद घिमीरे आसिन छन्। भाद्र २८ गते हाजीर भएका प्रहरी प्रमुख घिमीरे...

चन्द्रपुरका संचारकर्मीहरु संग रौतहट प्रहरी प्रमुखको अन्र्तक्रिया

रौतहट ३,असोजकरीब एक महिना रित्त रहेको रौतहट प्रहरी प्रमुखकको पदमा यतिबेला प्रहरी उपरिक्षक बिनोद घिमीरे आसिन छन्। भाद्र २८ गते हाजीर भएका प्रहरी प्रमुख...

७ औं संविधान दिवसको अवसरमा काङ्ग्रेसले गर्यो दिप प्रज्वलन

असोज तिन अर्थात देशले संविधान पाएको दिन । देशले संविधान पाएको ७ वर्ष पूरा भएको छ । संविधान दिवसको अवसरमा देशभरी बिभिन्न कार्यक्रम गरी...

संविधानको संशोधन गर्न जरुरी छ ः प्रभु साह

रौतहट,०३ असोजअसोज ३ गते अर्थात संबिधान दिवस , संबिधानसभा बाट संबिधान लेखिएको दिन । यस दिनलाई सरकारले तिन दिनसम्म मनाउन सर्कुलर जारी गरेको छ।...

संविधान दिवसको अवसरमा गौर कारागारका ५ जनाको कैद मिनाहा

रौतहट ३,असोजसंविधान दिवसको अवसरमा रौतहटको गौर कारागारमा रहेका ५ जना कैदीको कैद मिनाहा गरिएको छ।मन्त्री परिषद्को भदौ २९ गते बसेको बैठकको निर्णय बमोजिम राष्ट्रपति...

संविधान दिवसको अवसरमा ५३१ कैदीलाई माफी मिनाहा

काठमाडौ— राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन...

नेकपा एमाले रौतहट-काठमाडौ सम्पर्क मञ्च को अध्यक्ष मा तिमल्सिना चयन

काठमाडौ-नेकपा एमाले रौतहट-काठमाडौ सम्पर्क मंच को अध्यक्ष मा दिवस तिमल्सिना चयन भएका छन ।रौतहट चन्द्रपुर ४ घर भइ संघीय राजधानी काठमाडौ बसि सक्रिय राजनीति...