मुनलाईट एकेडेमीमा बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान

चन्द्रपुर,२४ असोजरौतहटको चन्द्रपुर न.पा ०५ मा रहेको मुनलाइट एकडेमीले आइतवार बिजया दशमीको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम गरेको छ ।आइतवार सो बिधालयले शिक्षक,...

लागूऔषधसहित दुई भारतीय पक्राउ

२४ असोज,रौतहट बारा प्रहरीले दुई भारतीय नागरिकलाई लागूऔषध सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप– महानगरपालिका...

करेन्ट लागेर किशोरीको मृत्यु

२४ असोज,रौतहटरौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु...

प्रदेश प्रमुखले फिर्ता पठाएका विधेयक बिना संशोधन पारित

२४ असोज,रौतहटप्रदेश २ प्रदेशसभाको बैठकबाट दुई वटा विधेयक पारित भएको छ । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)ले सुझावसहित संशोधनका लागि फिर्ता गरेका...

चाडपर्वमा तरकारी,फलफूलको भाउमा मनोमानी

२३,असोज,रौतहटदशैं नजिकिय संगै यती बेला जिल्लाको बजारमा फलफुल र तरकारीको भाउ बढेको पाईएको छ ।चाडबाडको बेलामा फलफुल बढि जसो प्रयोग हुने गर्दछ । आफ्न्त...

किन राजदेवी मन्दिरमा महिलालाई प्रवेशमा राक ?

२३,असोज,रौतहट प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित राम मन्दिरको उत्तरतर्फ रहेको राजदेवीको मन्दिरमा दसैँभर महिलालाई प्रवेश गर्न दिइँदैन । राजर्षी जनककी कुलदेवी अर्थात् राजदेवी मन्दिर जनकपुरधामका शक्तिपीठमध्येकै...

लागुऔषध सहित २ जना ब्यत्ति पक्राउ

२२ असोज,रौतहटरौतहटको गरुडाबाट चेक जाच गर्ने क्रममा लागु औषध सहीत दुई जना पक्राउ परेका छन ।गत मंगलबार रौतहट जिल्लाको गरुडा नगरपालिका–४ स्थित रहेको ईलाका...

विद्यालयमा स्मार्ट कक्षा संचालन

२२ असोज,रौतहट रौतहटको बृन्दावन नगरपालिका वडा नं—२ मा रहेको श्री नेपाल उच्च मावि विद्यालय बिश्रामपुरमा स्मार्ट कक्षा सञ्चालन गरिएको छ ।स्मार्ट कक्षा सञ्चालन भएसंगै सो...

जनमत पार्टीद्वारा अख्तियार कार्यालय घेराउ, ज्ञापनपत्र बुझाए

२१ आश्विन ,जनकपुरधामजनमत पार्टीले भ्रष्टाचार विरोधी आन्दोलनलाई निरन्तरता दिएको छ । जनमत पार्टीका नेता कार्यकर्ताहरु जनकपुरबाट जुलुस निकालेर बर्दिबास पुगी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

कर्मचारी कम,सेवाग्रही धेरै हुदा समस्या : प्रजिअ यादव

२१ असोज, रौतहट (सास)सेवाग्राहीले आवश्यक कागजात सबै पुर्याएर ल्याए छिटो र सहजै सेवा लिन सक्ने रौतहटका प्रजिअ इन्द्रदेव यादवले बताएका छन ।सो कार्यालयमा सेवाग्राहीहरुले...