धनुषामा आफ्नै साथीमाथि गोली प्रहार गर्ने पक्राउ

जनकपुरधाम : धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुर...

कांग्रेस रौतहट सभापतिमा सुनिलकुमार यादव विजयी

रौतहट- नेपाली कांग्रेस रौतहट सभापतिमा सुनिलकुमार यादव विजयी भएका छन्। उनले १ हजार ३ सय ६२ मत प्राप्त गरेका छन्। निकटतम हृद्यनारायण यादवले...

सर्लाही कांग्रेस जिल्ला सभापति लागि आज मतदान हुँदै

सर्लाही :  नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति एवं कार्यसमितिका पदाधिकारीसहित जिल्ला नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ।  जिल्ला सभापति सहितको नेतृत्वका लागि संस्थापन शेरबहादुर...

३ लाख बराबरको कस्मेटिक सामान बरामद

फाल्गुन २२,पर्सा - पर्सा जिल्लाको बिन्धवासिनी गाउँपालिका(५ स्थित प्रसौनीस्थित सीमा इलाकाबाट फागुन २१ गते सशस्त्र प्रहरीले करिब ३ लाख ३६ हजार रूपैयाँ बराबरको चोरीनिकासी...

१ सय २० केजी गाँजा बरामद

बारा - बारा जिल्लाको देवताल गाउँपालिका-७ स्थित सीमा इलाकाबाट फागुन २० गते सशस्त्र प्रहरीले करिब १ सय २० केजी गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरू गस्तीमा खटिएको सशस्त्र...

माधव नेपालले पार्टी छोड्छन् भन्ने सोचेको पनि थिइन : उपाध्यक्ष ज्ञवाली

रौतहट - नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान गठबन्धन सरकार निकम्मा सरकार भएको बताएका छन्। शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपाध्यक्ष...

कटुवा पेस्तोल बरामद

फाल्गुन २२,पर्सा- पर्साबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल, त्यसमा लाग्ने गोलीसहित चरेश बरामद गरेको छ । छिपहरमाइ गाँउपालिका(५ स्थित सिक्टा नदीको पुल नजिकबाट शनिबार राति...

महोत्तरीमा आगोजनीबाट करोडौंको क्षति

फाल्गुन २२, महोत्तरी- जिल्लाको मटिहानी नगरपालिका ८ स्थित बजारमा शनिबार बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको छ।स्थानीय जगदीशप्रसाद...

स्थगित भएको कांग्रेस रौतहटको जिल्ला अधिवेशन फगुन २३ गते हुने

फाल्गुन २२,रौतहट- नेपाली कांग्रेस रौतहटको स्थगित भएको जिल्ला अधिवेशन फगुन २३ गते सोमवार हुने भएको छ । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन हिजो...

धनुषामा युवकलाई गोली प्रहार

फाल्गुन २२, जनकपूरधाम- धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका(१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया...