पाँचदल मिलेर देश लुटिरहेका छन् : पूर्वमन्त्री साह
बैशाख २०, रौतहट // पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले गठबन्धन सरकारको नाउँमा पाँचदल मिलेर देश लुटिरहेको टिप्पणी गरेका छन्...
स्वतन्त्र उम्मेदवार साहको धर्ना स्थगित
जनकपुरधाम // जनकपुरधाम उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना बसेका मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहको धर्ना स्थगित भएको छ ।
निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित...
जनकपुर विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले गर्ने
जनकपुरधाम//जनकपुर विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीहरु निर्वाचनमा खटिने भएकोले विमानस्थलको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ...
इन्सेकद्धारा चन्द्रनिगहापुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
रौतहट,१४ वैशाखअनौपचारीक क्षेत्र सेवा केन्द्र ( इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगर स्तरीय मानव अधिकार समूहद्धारा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा १७ र उपमेयरमा १० जनाको उम्मेदवारी
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि १७ र उपमेयरका लागि १० जनाले उम्मेदवारी दिएका छन्। राजनीतिक दलका तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी...
रथको ठक्करबाट बालिकाको मृत्यु
१३ वैशाख, सर्लाही - डिजे रथको ठक्करबाट सर्लाहीमा एक बालिकाको मृत्यु भएको छ ।जिल्लाको बसवरिया गाउँपालिका वडा नम्बर ४ गोनर्वा स्थित सडकमा बिआर ४३...
कांग्रेसबाट विजयी मेयर चौधरीले स्वतन्त्र उम्मेदवारी दिए
१३ वैशाख, चन्द्रपुर //चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले स्थानिय तहको चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन ।अघिल्लो निर्वाचनमा नेपाली काग्रेस बाट बिजयी...
रौतहटमा ४८६८ जनाको मनोनयन दर्ता
वैशाख १३, रौतहट
स्थानीय तहको निर्वाचनका लागि रौतहटका १८ वटा स्थानीय तहमा दलगत तथा स्वतन्त्र गरी ४८६८ जनाको मनोनयन दर्ता भएको छ ।मनोनयन दर्ताको...
मेयरमा उठ्न प्रदेश सांसद कलामले दिए राजीनामा
रौतहट,०९ बैशाखमधेस प्रदेश का सासंद शेखअबुल कलामले राजिनामा दिएका छन् । रौतहटको गढिमाई नगरपालिकाको मेयर उम्मेदवार बन्न मधेश प्रदेशका सांसद कलामले राजीनामा दिएका हुन्...
जनभावना बुझेकालाई उम्मेदवार बनाउन बुद्धिजीवीहरूको सुझाव
रौतहट,०९ बैशाखस्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलका नेता–कार्यकर्ताहरू बैठक र भेलामा व्यस्त रहेका छन् । सबैजसो दलहरू पालिका प्रमुखदेखि सदस्यसम्मका उम्मेदवार चयनमा जुटेका छन् ।...







