चन्द्रपुरको कार्यपालिकामा कांग्रेसको बहुमत
चन्द्रपुर १८ जेष्ठरौतहटको चन्द्रपुर नगरपालिकाको नगरकार्यपालिकाको निर्बाचन बुधबार सम्पन्न भएको छ । चन्द्रपुुर नगरपालिकामा भएको निर्बाचनमा २० जना कार्यपालिका सदस्यका लागी ५२ जना जनप्रतिनिधिले...
सानिमा लाईफको बिमा अभिकर्ता कार्यक्रम चन्द्रपुरमा सम्पन्न
चन्द्रपुर १८ जेष्ठसानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चन्द्रपुरमा बीमा अभिकर्ता कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार चन्द्रपुरको तराई ईन होटलमा भएको कार्यक्रममा बीमाको फाईदा र...
कृषि बिकाश बैंकचन्द्रपुर शाखाको एटीएम सेवा सुचारु
रौतहट १८ जेष्ठरौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि बिकाश बैंक लिमिटेड चन्द्रपुर शाखाको एटीएम सेवा सुचारु गरिएको छ ।बुधबार बैंकका प्रमुख कार्यकारी...
झोलुंगे पुलको फ्रेम नै गाएब,मेयर शम्भु साह द्धारा मर्मत गर्न निर्देशन
गौर,१६ जेष्ठरौतहटको सदरमुकामा गौरको बरहवा तालस्थित एक पुल नै चोरीको अभ्यास भएको छ। आइतबार राति झोलुंगे पुलको एउटा फ्रेम नै चोरी भएको छ। गौर...
सरकारी अस्पतालमा मेयर काफ्लेको छडके
रौतहट १६ जेष्ठरौतहटको चन्द्रपुरमा रहेको सरकारी अस्पतालमाचन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले छड्के अनुगमन गरेका छन् ।सोमबार गरेको अनुगमनमा ७ जना स्वास्थ्यकर्मी अनुपस्थित...
वृन्दावनका मेयर पटेलले महत्वकांक्षी योजनाहरु ल्याँउदै
जेष्ठ १४ गते, रौतहट रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् ।पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख...
फतुवाबिजयपुर न.पा मा काग्रेसका प्रमुख र उपप्रमुख बिजयी
रौतहट १२ जेष्ठ रौतहटको फतुवा बिजयपुरमा नेपाली काग्रेसले प्रमुख र उपप्रमुखमा बिजय हासिल गरेको छ नेपाली काग्रेसका गोपाल राय यादबले नगरप्रमुख पदमा ४...
गरुडा नगरपालिकामा प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी
रौतहट — रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार कन्थमनीप्रसाद कलवार विजयी भएका छन् । कलवारले नेकपा एकीकृत समाजवादीका उम्मेदवार बृजकिशोर यादवलाई झिनो ३८ मतान्तरले...
मधेस प्रदेश : दोस्रो पटक फेरियो मन्त्रालयको नाम
रौतहट/मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम दोस्रो पटक फेरिएको छ । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै मधेस प्रदेश सरकार मातहतमा सातवटा मन्त्रालय स्थापना...










