भ्रष्टाचार आरोपमा अदालतमा मुद्दा दायर
२० फागुन,बारा- बाराको कोल्हवी नगरपालिकास्थित वडामा कार्यरत एक कर्मचारीमाथि विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । नायब सुब्बा विनोद प्रसाद साहविरुद्ध विशेष अदालत...
म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने,पूर्व म्यादी र पूर्व सुरक्षाकर्मी प्राथमिकतामा
फागुन १९, रौतहट // स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय...
धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
माघ २५, रौतहट//धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।प्रतिष्ठानका सहप्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार ताप्लेजुङ्गको याङवरकी ६५...
प्रदेश १ माओवादी केन्द्रको अध्यक्षमा नेम्वाङ विजयी
८ पुस, रौतहट// नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन्...
हाम्रो प्रतिस्पर्धा अलिकति कांग्रेससँग हो : ओली
विराटनगरः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् ।नेकपा एमाले मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै...
प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत पाए
१ मंसिर,रौतहट
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट मुख्यमन्त्री राईले कांग्रेस, माओवादी केन्द्र लगायतको सर्मथन पाएका हुन्...
प्रदेश नं १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा
१५ कार्तिक,रौतहट
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् । विश्वासको मतको...
अनलाइन कक्षाको आधा शुल्क लिन निर्देशन
भाद्र ३विराटनगर — नगर क्षेत्रका निजी विद्यालय र प्लस टु सञ्चालकलाई अनलाइन अध्यापन अवधिमा मासिक ५० प्रतिशत मात्र शुल्क लिन विराटनगर महानगरपालिकाले निर्देशन दिएको...
शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद
१४ साउन,१४ साउन
महोत्तरी जिल्लाको जलेश्वर अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ।रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको...





