प्रकाशकीय…….
नयाँ वर्ष २०७८ संगै ‘साझावणी दैनिक’ को शुभारम्भ गरेका छौँ । प्रदेश दुई रौतहट जिल्लालाई कर्म भुमी बनाई सदैव निमुखा,उत्तपिडनमा परेका मानिस भएर पनि...
गृह जिल्लामा मन्त्री झालाई कालो झण्डा,३ जना प्रहरीको नियन्त्रणमा
असार,८ रौतहटनेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई गृह जिल्लामा कालो झण्डा देखाईएको छ ।रौतहटको मध्य भाग गरुडा स्थित झाज पुल नजिक...
पत्रकार पटेललको पहलमा अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट राहत उपलब्ध
रौतहट,८ असार अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट खाद्यान्न सामग्री सहित राहत वितरण गरेको छ ।शनिबारको आकासमा चारैतिर बादल छाएको थियो टिपटिप पानी पर्दै...
प्रधानमन्त्रीले निम्त्याएको दुर्दशा !
जेष्ठ २८ ,काष्ठमाण्डौ ...
दोस्रो लहरयता कति जुट्यो अन्तर्राष्ट्रिय सहयोग ,चीनबाट ८ लाख मात्रा खोप आज ल्याइँदै
जेष्ठ १८, काठमाडौँनेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै विदेशी मुलुक तथा संघ–संस्थाबाट सहयोग आउने क्रम जारी छ । वैशाख १ देखि जेठ १६ सम्म...
तिन मुख्य उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी
जेठ, १८ काठमाडौं मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी...
सिंहदरबारमा ओली– नेपाल वार्ता
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको समय तय भएको छ । पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष...
नेपाललाई आपतकालीन सहयोगको खाँचो – विश्व स्वास्थ्य संगठन
१ जेठविश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का महानिर्देशक डा। टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा...





