राष्ट्रिय भूमि आयोग रौतहटको सदस्यमा बराल नियुक्त
रौतहट,२३ साउन नेपाली कांग्रेस नेतृ लक्ष्मी बराल राष्ट्रिय भुमि आयोग रौतहटको सदस्यमा नियुक्त भएकि छिन । उनलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ साउन १९ गते...
ओलि चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण,रौतहट आउने ठेगान भएन
रौतहट,२३ साउन नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली चढेको सिम्रिक एयरको हेलिकप्टर सिमरा एयरपोर्टमा आकस्मिक अवतरण गरिएको छ ।एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना...
धनुषामा बस पल्टिँदा २० जना घाइते, ५ जनाको अवस्था गम्भीर
धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका १ विरेन्द्रबजारको गोलघर नजिक भएको बस...
नेविसंघ पूर्णताको माग गर्दै सानेपामा प्रदर्शन
नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि शेखर कोइराला पक्षीय विद्यार्थी नेताहरुले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । साउन मसान्तभित्र भ्रातृसंस्था गठन र...
तीन दसक पछि पुरानै धारमा फर्कियो सप्तकोसी
उदयपुर — सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र...
निजगढका मेयर पुरीद्वारा प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी
निजगढ:निजगढका नगर प्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुभएकोछ । नगर प्रमुख पुरीले प्रशासनिक नियम विपरित प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाई...
प्रहरी समायोजन नभए आन्दोलन गर्छौं : प्रदेश गृहमन्त्री
जनकपुर — मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नियतवश संघीय सरकारले रोकेर राखेको प्रहरी समायोजनको प्रक्रिया ७ दिनभित्र अगाडि नबढाए आन्दोलनमा उत्रिने चेतावनी...
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
काठमाडौं –आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।हिजो...
माल्दिभ्सको फुटबल मैदानमा किरणले राखे कन्चनलाई प्रेम प्रस्ताव
काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको फुटबल मैदानमा आफ्नी प्रेमिकलाई प्रेम प्रस्ताव राखेका छन् । माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही...
पर्सा निकुञ्जमा ४१ बाघ
श्रावण १७,पर्सापर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या १८ बाट बढेर ४१ पुगेको छ । निकुञ्जका सहायक संरक्षण एवं सूचना अधिकृत सन्तोष भगतका अनुसार गत वर्षको अन्त्यतिर...





